अन्तर्राष्ट्रिय

News-Image

गोली प्रहारबाट ५ जनाको मृत्यु

  • २०७९ भाद्र २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार ५ जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन ... थप हेर्नुहोस्

News-Image

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

  • २०७९ भाद्र २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बिहीबार उनको ९६ वर्षको उमेरमा निधन भएको हो । बेलायतमा ७० वर्षसम्म शासन गरेकी एलिजाबेथ द्वितीयको बकिङ्घम प्यालेसले निधन भएको पुष्टि गरेको छ । महारानी एलिजाबेथको स्कटल्याण्डको बोलमोरलमा निधन भएको हो ... थप हेर्नुहोस्

News-Image

पहिरोले पुरिएर १५ जनाको मृत्यु

  • २०७९ भाद्र २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिरोले पुरिएर १५ जनाको ज्यान गएको छ । पहिरोले पुरेका कासिका गाउँका १५ जनाको शव निकालिएको युगान्डा रेडक्रस सोसाइटी (यूआरसीएस)ले जनाएको छ । यूआरसीएसका अनुसार छ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसे... थप हेर्नुहोस्

News-Image

छुरा प्रहारबाट १० जनाको मृत्यु, एक दर्जन घाइते

  • २०७९ भाद्र २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । पीडितहरू उत्तर पूर्वमा रह... थप हेर्नुहोस्

News-Image

भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, १४ जना घाइते

  • २०७९ भाद्र १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा ४ नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएक... थप हेर्नुहोस्

News-Image

रेल दुर्घटना हुँदा १९ जनाको मृत्यु

  • २०७९ भाद्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घण्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति... थप हेर्नुहोस्

News-Image

चीन र अमेरिकाका राष्ट्रपति आमनेसामने हुँदै

  • २०७९ भाद्र १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी तथा अर्को अमेरिकी प्रतिनिधिमण्डलले हालै ताइवन भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला दुवै देशका राष्ट्रपतिलाई सशरीर एकैस्थानमा उपस्थित गराउन चिनियाँ एवम् अमेरिकी अधिकारी क्रियाशील रहेका छन् । ... थप हेर्नुहोस्

News-Image

सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन

  • २०७९ भाद्र १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

तत्कालीन सोभियत सङ्घका पूर्वराष्ट्रपति तथा अन्तिम नेता मिखाइल गोर्बाचोभको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको मस्कोस्थित अस्पतालका अधिकारीले बताएका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निधन भएको मस्कोस्थित केन्द्रीय क्लिनिकल अस्पतालले बताएको... थप हेर्नुहोस्

News-Image

मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

  • २०७९ भाद्र १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प गएको थियो । भूकम्पबाट कुनै क्षति भएको वि... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोमा परी एक हजारभन्दा बढीको मृत्यु

  • २०७९ भाद्र १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महि... थप हेर्नुहोस्