अर्थ वाणिज्य

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो । यस्तै, चाँदीको मूल्य तोलामा... थप हेर्नुहोस्

News-Image

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहु... थप हेर्नुहोस्

News-Image

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ । छ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पै... थप हेर्नुहोस्

News-Image

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

  • २०८१ मंसिर ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो । संयुक्त अरब इमिरेट्स९युएई०का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले द... थप हेर्नुहोस्

News-Image

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

  • २०८१ मंसिर ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली

  • २०८१ मंसिर ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । रसुवाको आमाछोदिङ्मो... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २०८१ मंसिर ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार,... थप हेर्नुहोस्

News-Image

अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने

  • २०८१ मंसिर ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी ... थप हेर्नुहोस्

News-Image

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

  • २०८१ मंसिर ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी ... थप हेर्नुहोस्