
एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालिबीच एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजन (मोडल नं. ६५/८०००जी, ६५/९५००जी, ५५ए ८ र ५५ ए १) को खरिदमा छुट प्रदान गर्ने सम्झौता भए... थप हेर्नुहोस्
नेपाली बजारमा आज सुनको मूल्य एकैपटक तोलामा १५ सयले वृद्धि भएर प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७८ हजार ८ सय प्रतितोला रहेको थियो भने आज एक्कासी सुनको मूल्यमा १५ सय रुपैयाँले वृद्धि भइ प्रतितोला ८० हजा... थप हेर्नुहोस्
साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ अंकमा अडिएको छ । यो अंक ३० महिनायताको सबैभन्दा बढी हो। यसदिन कारोबारमा पनि रेकर्ड भएको छ ।आइतबार १ सय ७८ कम्पनीको ८७ लाख ६९ कित्ता सेयर ३ अर्ब ६० करोडमा कारोबार भयो । आइतबार सुरुदे... थप हेर्नुहोस्
एनआईसी एशिया बैंकमा खाता खोल्ने ग्राहकहरूलाई बैंकले उनीहरूले अनुमान गरेभन्दा बढी र अरूभन्दा अतुलनीय र असीमित फाइदा दिने कुरा बैंकबाट प्राप्त प्रेस रिलिजमा उल्लेख गरिएको छ । एनआईसी एशिया बैंकले ल्याएको न्यु चमत्कारिक बचत खाता योजना अन्तर्गतका विभिन... थप हेर्नुहोस्
एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग करोबार सुरु गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको २०७६ फ... थप हेर्नुहोस्
नेपाली बजारमा छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। य... थप हेर्नुहोस्
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्ल... थप हेर्नुहोस्
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिस... थप हेर्नुहोस्
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुङ्गाना तथा सुनवल ... थप हेर्नुहोस्
निकट भविष्यमा नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँच तारे मेरियट र तीन तारे फेयरफिल्ड सञ्चालन ल्याइरहेको एसएस ग्रुपले नै उक्त होटल सुरु गर्न लागेको बुझिएको छ । अबको साढे २ वर्षभित्र सञ्चालनमा ल्याउने ग... थप हेर्नुहोस्
