खेलकुद

News-Image

म्यानचेस्टर सिटीलाई हराउदै आर्सनल एफए कपको फाइनलमा

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

गएराती सम्पन्न सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा पुगेको हो । आर्सनलको जितमा पिएर्रे एमेरिक अउबामेयांगले दुवै गोल गरेका थिए । अउबामेयांगले खेलको १९औ र ७१औ मिनेटमा गोल गरेका थिए । योसँगै आर्सनल ... थप हेर्नुहोस्

News-Image

कतारमा हुने विश्वकपको खेल तालिका सार्वजनिक, एकै दिन चार खेल हुने

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

फिफा विश्वकप २०२२ को समूह चरणमा एकै दिन चार खेल हुने भएका छन् । फिफाले बुधबार सार्वजनिक गरेको खेल तालिकामा एकै दिन चार खेल छन्। कतारमा पहिलोपटक नोभेम्बर-डिसेम्बरमा हुन लागेको विश्वकपमा ‘किकअफ’ समय १, ४, ७ र १० बजेलाई तय गरिएको एपीले जनाएको छ। 'एकै... थप हेर्नुहोस्

News-Image

सिपिएललाई अनुमति, सन्दीपले खेल्ने

  • २०७७ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल) लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि सिप... थप हेर्नुहोस्

News-Image

डेढ करोडमा सिपीएलमा अनुबन्धित भए सन्दीप लामिछाने

  • २०७७ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा १ करोड ५६ लाख रुपैयाँमा अनुबन्धित भएका छन् । १९ वर्षीय लामिछानेलाई ।यो सिजनको सिपीएलका लागि जमैका तलावाजले सोमबार राति १ लाख ३० हजार अमेरिकी डलरमा अ... थप हेर्नुहोस्

News-Image

लिभरपुलको जितमा म्यानचेस्टर सिटी स्तब्ध

  • २०७७ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको हो । साउथह्याम्पटनको जितम... थप हेर्नुहोस्

News-Image

प्रिमियर लिगमा को भए विजयी ?

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

इङलिश प्रिमियर लिग अन्तर्गत च्याम्पियन्स लिगमा छनौट हुन लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीच टक्कर भइरहेको छ । गएराती दुवैले आफ्ना खेल जितेका छन् । चेल्सीले वाटफोर्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा ओलिभर जिराउड, विलियन र रोज बार्क... थप हेर्नुहोस्

News-Image

इंग्लिस प्रिमियर लिगः लिभरपुलको लज्जास्पद हार

  • २०७७ असार १९, शुक्रबार

इंग्लिस प्रिमियर लिग फुटबल यस सिजनको उपाधि विजेता लिभरपुलले म्यानचेस्टर सीटीसँग लज्जास्पद हार बेहोरेको छ । ईतिहाद स्टेडियममा गएराति भएको खेलमा साविक विजेता सीटीले लिभरपुललाई ४-० ले हराएको छ । सीटीको जीतमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिन... थप हेर्नुहोस्

News-Image

इंग्लिस प्रिमियर लिगः चेल्सीसँग म्यानचेस्टर सीटी पराजित

  • २०७७ असार १२, शुक्रबार

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सीटी पराजित भएको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित सीटी चेल्सीसँग २ – १ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सीटीका क... थप हेर्नुहोस्

News-Image

इंग्लिस प्रिमियर लिगः मार्सियलको ह्याट्रिकमा युनाइटेडको जित

  • २०७७ असार ११, बिहीबार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरको सहज जित हात पारेको हो । ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले ह्याट्र... थप हेर्नुहोस्

News-Image

स्पेनिस ला लिगा : बार्सिलोना फेरि शीर्ष स्थानमा

  • २०७७ असार १०, बुधबार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा घरेलु टिम बार्सिलोनाले एथ्लेटिको बिलबाओलाई १-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा इभान राकिटिकले गोल गरे। उनकै एक मात्र गोलमा बार्सिलोना रियल मड्रि... थप हेर्नुहोस्