
इटालियन सिरी ए मा युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले बोलोग्नालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मिरालेम पजानिकले एक एक गोल गरेभने बोलोग्नोका लागि एक गोल डानिलोले गरेक... थप हेर्नुहोस्
ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल माल्लोर्कासँग १(० गोल अन्तरले पराजित भएको हो । माल्लोर्काको जितमा लागो जुनियरले खेलको एक मात्र गोल गरेका थिए । लागोले खेलको सातौ मिनेटमा गरेको गोल खेलको निर्णायक ... थप हेर्नुहोस्
आजदेखि टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर प्रतियोगिता युएईमा सुरु हुँदैछ । विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् जसमा १४ देशलाई दुई समुहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्कटल्यान्ड, बर्मुडा, केन्या, नामिविया... थप हेर्नुहोस्
स्पेनको काटालानमा चलिरहेको आन्दोलनका कारण ला लिगाका खेलहरु प्रभावित हुन लागेका छन् । आन्दोलनका कारण एल क्लासिको समेत प्रभावित हुने भएको छ । यहि अक्टोबर २६ मा हुने तय भएको बहुप्रतिक्षित एल क्लासिको स्थगित भएको छ । स्पेनिस फुटबल फेडेरेशनले एल क्ल... थप हेर्नुहोस्
बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले छैटौं पटक गोल्डन शु आफ्नो पोल्टामा पारेका छन् । युरोपियन टप डिभिजन लिगमा गत सिजनको सर्वाधिक गोलकर्ता बन्दै उनले यो उपलब्धि हात पारेका हुन् । बुधबार एक कार्यक्रमबीच मेस्सीलाई गोल्डन शु प्रदान गरिएको छ । बार्सि... थप हेर्नुहोस्
अमेरिकी बक्सर प्याट्रिक डे बक्सिङ रिंगमा ढलेको चार दिनपछि निधन भएको छ । २७ वर्षीय प्याट्रिक डेको चार दिनपछि बुधबार निधन भएको हो । शनिबार राति सिकागोमा भएको बक्सिङ भिडन्तमा चार्ल्स कनवेलबाट नकआउट भएका डे को मस्तिष्कमा चोट लागेको थियो । दशौं राउन्डम... थप हेर्नुहोस्
नेपाली लेग स्पीनर सन्दीप लामिछाने टि–टेन क्रिकेट लिगमा अनुबन्ध भएका छन्। यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन्। टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ। उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछ... थप हेर्नुहोस्
युरोकप छनौट अन्तर्गत इटाली अपराजित रहेको छ । समुह जे अन्तर्गत गएराती सम्पन्न खेलमा इटालीले लिएचटेनस्टेनलाई ५(० को फराकिलो अन्तरले पराजित गरेको छ । इटालीको जितमा एन्द्रे बेलोट्टीले २ गोल गरे भने फेडेरिको बेर्नार्डेसची, अलेस्सियो रोमाग्नोली र स्ट... थप हेर्नुहोस्
स्पेन युरोकपमा छनौट भएको छ । गएराती समुह एफ अन्तर्गतको खेलमा स्पेनले स्विडेनसँग १(१ गोलको बराबरी खेल्दै २०२० मा हुने युरोकपका लागि छनौट भएको हो । स्पेनका लागि रोड्रीगोले खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । यस अघि स्विडेनका लागि म... थप हेर्नुहोस्
विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । जोर्डनले पहिलो गोल खेलको ५६औं मिनेटमा पेनाल्टीमार्फत गरेको थिय... थप हेर्नुहोस्
