खेलकुद

News-Image

एएफसी एसियन कपमा छनोट हुने नेपालको चुनौती समाप्त

  • २०८२ आश्विन २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको चुनौती समाप्त भएको छ । भियतनाको होचिमिन सिटीस्थित थोङ न्हाट खेल मैदानमा मंगलबार भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । तेस्रो चरण... थप हेर्नुहोस्

News-Image

विश्वकप छनोट : नेपालद्वारा कतार पराजित

  • २०८२ आश्विन २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा आज भएको खेलमा नेपाल... थप हेर्नुहोस्

News-Image

विश्वकप छनोट : नेपालले पहिला ब्याटिङ गर्दै

  • २०८२ आश्विन २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको ट्समा कतारका कप्तान मिर्जा मोह... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेट छनोट : युएईमाथि नेपालको रोमाञ्चक जित

  • २०८२ आश्विन २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले यूएईलाई एक... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेट छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

  • २०८२ आश्विन २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई प... थप हेर्नुहोस्

News-Image

जापानद्वारा नेपाललाई एक सय ३२ रनको लक्ष्य

  • २०८२ आश्विन २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोट खेलमा जापानले नेपाललाई जितका लागि १३२ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँ... थप हेर्नुहोस्

News-Image

एएफसी एसियन कप छनोट : नेपाल भियतनामसँग ३-१ ले पराजित

  • २०८२ आश्विन २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । भियतनाको हो चिमिन सहरको गो डाउ रङ्गशालामा बिहीबार भएको खेलमा भियतनामसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको हो । जितसँगै भियतनाम ३ खेलबाट दुई जितसह... थप हेर्नुहोस्

News-Image

नेपालसँग कुवेत पराजित

  • २०८२ आश्विन २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी-१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरे... थप हेर्नुहोस्

News-Image

भियतनामसँग खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

  • २०८२ आश्विन १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा आज २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गर्नुभएको छ । एफसी एसिया कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको खेलको लागि मुख्य प्रशिक्षक म्याटले २३ सदस... थप हेर्नुहोस्

News-Image

महिला क्रिकेट : नेपालसँग मलेसिया पराजित

  • २०८२ आश्विन १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

अन्तरराष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई छ ‘विकेट’ले पराजित गर्दै जित हासिल गरेको हो । यससँगै यो शृङ्खलामा नेपालले पहिलो... थप हेर्नुहोस्