खेलकुद

News-Image

कोलकाता आइपिएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित   

  • २०८१ जेष्ठ ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राइडर्स  विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । अ... थप हेर्नुहोस्

News-Image

बैंगलोर आइपिएलको प्लेअफमा, चेन्नई २७ रनले पराजित     

  • २०८१ जेष्ठ ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बैंगलोर प्लेअफमा प्रवेश गरेको छ । शनिबार राति भएको भएको आफ्नो लिग चरणको अन्तिम खेलमा बैंगलोरले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै... थप हेर्नुहोस्

News-Image

आइपिएलमा मुम्बईमाथि लखनउको १८ रनको जित 

  • २०८१ जेष्ठ ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को आफ्नो अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लखनउले मुम्बईमाथि १८ रनको जित निकालेको हो । मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलम... थप हेर्नुहोस्

News-Image

आइपिएलमा राजस्थानमाथि पञ्जाबको ५ विकेटको जित

  • २०८१ जेष्ठ ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले जित निकालेको छ । बुधबार राति भएको खेलमा पञ्जाबले राजस्थान रोयल्समाथि ५ विकेटको जित निकालेको हो । बर्सपारा क्रिकेट स्टेडियम, गुहावटीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरे... थप हेर्नुहोस्

News-Image

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

  • २०८१ जेष्ठ २, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । बुधबार उच्च अदालत पाटनले सन्दीपलाई सफाई दिएसँगै क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको हो । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीपको टी ट्वान्टी विश्वकप खे‍ल्ने बाटो खुल... थप हेर्नुहोस्

News-Image

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

  • २०८१ जेष्ठ २, बुधबार
  • नवकान्तिपुर संवाददाता

उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सफाइ पाएका छन्  । उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अ... थप हेर्नुहोस्

News-Image

आइपिएलमा लखनउमाथि दिल्लीको १९ रनको जित 

  • २०८१ जेष्ठ २, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्समाथि १९ रनको जित निकालेको हो । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिल... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुने, के आउँला निर्णय ?

  • २०८१ जेष्ठ २, बुधबार
  • नवकान्तिपुर संवाददाता

उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा आज(बुधबार)सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो । ... थप हेर्नुहोस्

News-Image

दिल्लीलाई पराजित गरेसँगै बैंगलोरको प्लेअफ सम्भावना जिवितै   

  • २०८१ बैशाख ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना जिवितै राखेको छ । आइतबार राति भएको खेलमा दिल्लीलाई ४७ रनले पराजित गर्दै बैंगलोरले प्लेअफको सम्भावना जिवितै राखेको हो । जारी सिजनमा बैंगलोरको यो लगातार पाँचौं जित हो भने दि... थप हेर्नुहोस्

News-Image

आइपिएलमा चेन्नईद्वारा राजस्थान ५ विकेटले पराजित   

  • २०८१ बैशाख ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ । आइतबार भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिजनमा चेन्नईको यो सातौं जित हो भने राजस्थानको तेस्रो हार । चेन्नईको एमए ... थप हेर्नुहोस्