खेलकुद

News-Image

आइपिएलमा मुम्बईद्वारा पञ्जाब ९ रनले पराजित  

  • २०८१ बैशाख ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्स विजयी भएको छ ।बिहीबार राति भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई ९ रनले पराजित गरेको हो । जारी सिजनमा मुम्बईको यो तेस्रो जित हो भने पञ्जाबको पाँचौं हार । मुलनपुरमा भएको खे... थप हेर्नुहोस्

News-Image

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

  • २०८१ बैशाख ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका... थप हेर्नुहोस्

News-Image

आइपिएलमा दिल्लीद्वारा गुजरात ६ विकेटले पराजित  

  • २०८१ बैशाख ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स विजयी भएको छ । बुधबार राति भएको खेलमा दिल्लीले गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गरेको हो । जारी सिजनमा दिल्लीको यो तेस्रो जित हो भने गुजरातको भने चौथों हार । अहमदाबादमा भएको खेलमा टस ... थप हेर्नुहोस्

News-Image

एसिसी प्रिमियर कप : नेपाल अपराजित रहँदै सेमिफाइनलमा, साउदी अरेबिया ६ विकेटले पराजित 

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको अल अमेरत खेल मैदानमा भएको बुधबारको खेल वर्ष... थप हेर्नुहोस्

News-Image

आइपिएलमा राजस्थानद्वारा कोलकाता २ विकेटले पराजित 

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा राज्स्तान्ले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो । जारी सिजनमा राजस्थानको यो छैटौं जित हो भने कोलकाताको दोस्रो हार । कोलकाताको घरेलु मैदान इडेन गा... थप हेर्नुहोस्

News-Image

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा, हङकङ ८ विकेटले पराजित 

  • २०८१ बैशाख ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल एसिसी पुरुष प्रिमियर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा हङकङमाथि सानदार जित निकाल्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङ्कङला... थप हेर्नुहोस्

News-Image

एसिसी प्रिमियर कपमा नेपाल र हङकङ भिड्दै

  • २०८१ बैशाख ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूह... थप हेर्नुहोस्

News-Image

आइपिएलमा कोलकाताद्वारा लखनउ ८ विकेटले पराजित 

  • २०८१ बैशाख २, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । आइतबार भएको खेलमा कोलकाताले लखनउ सुपर जाइन्ट्सलाई ८ विकेटले पराजित गरेको हो । जारी सिजनमा कोलकाताको यो चौथों जित हो भने लखनउको तेस्रो हार । कोलकातास्थ... थप हेर्नुहोस्

News-Image

आइपिएलमा राजस्थानद्वारा पञ्जाव ३ विकेटले पराजित  

  • २०८१ बैशाख २, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स विजयी भएको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो । जारी सिजनमा राजस्थानको यो पाँचौं जित हो भने पञ्जावको चौथों हार । पञ्जावको घरेलु मै... थप हेर्नुहोस्

News-Image

एसिसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित 

  • २०८१ बैशाख १, शनिबार
  • नवकान्तिपुर संवाददाता

एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटिय... थप हेर्नुहोस्