
यस वर्षको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै लिभाले मिस थारुको उपाधि चुमेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वर्ल्ड २०१९ की विजेता अनुस्का ... थप हेर्नुहोस्
गायक तथा संगीतकार सञ्जु अमात्यको स्वरमा रहेको भोजपुरी गीत ओठवाली सार्वजनिक भएको छ । अग्नी पराजुलीको शब्द, चन्द्र प्रसाद काफ्लेको संगीत र साहस शाक्यको एरेञ्जमा तयार गीतको भिडियो सार्वजनिक भएको हो । एपी एभरेष्ट ईन्टरटेनमेन्ट एलएलसी नामक युट्युव च्या... थप हेर्नुहोस्
कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् । म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको प्रधा... थप हेर्नुहोस्
गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर... थप हेर्नुहोस्
इन्स्टाग्राम लाइकको लागि इण्डोनेसियाको बालीमा दुर्लभ हात्तीमाथि नग्न फोटो खिचाएकी एक रुसी इन्फ्लुएन्सरले माफी मागेकी छिन् ।रुसी टेनिस स्टार येभ्गेनी कफेल्निकोभकी २२ वर्षकी छोरी अलेस्या कफेल्निकोभाले गत हप्ता ‘नेचुरल भाइब्स’ क्याप्सनसहित एउटा फोटो शेय... थप हेर्नुहोस्
चर्चित बलिउड अभिनेत्री नेहा शर्माको वर्ष दिन पुरानो तस्बिर अहिले खुबै भाइरल भइरहेको छ । नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो । बलिउडको दुनियाँ बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो... थप हेर्नुहोस्
गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमि रिसाउँदा’ सार्वजनिक भएको छ । प्रेम दिवशको अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । जनकदीप पराजुलीकोे निर्दे... थप हेर्नुहोस्
बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले पछिल्लो समय प्रकाशित गरेकी उनको अटोबायोग्राफी 'अनफिनिश्ड'को चर्चा चुलिएको छ । उनले उक्त पुस्तकमा आफ्नो व्यवसायिक र व्यक्तिगत जीवनलाई लिएर विभिन्न प्रकारका खुलासा गरेकी छिन् । उनले उक्त पुस्तकमा आफ्ना रमाइला ... थप हेर्नुहोस्
रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परी कलाकार पुजा गहतराजको मृत्यु भएको छ । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको घ... थप हेर्नुहोस्
पोर्न भिडियो शूट गरी इन्टरनेटमा राखेको आरोपमा इण्डियन टिभी एक्ट्रेस तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी छिन् । उनलाई मुम्बई प्रहरीले आज मुम्बई अदालतमा आइतवार पेश गरिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । अहिले मुम्बई प्रहरीले भिडियो बनाउन सहभागी ... थप हेर्नुहोस्
