
बलिउड अभिनेत्री पायल घोषले फिल्म निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । तर फिल्म अभिनेत्री ऋचा चड्ढाले अभिनेत्री पायल घोषमाथि १.१ करोड रुपैयाँको मानहानीको केस दर्ता गरेकी छन् । बम्बे हाईकोर्टले फैसलालाई सुरक्षित राख्दै ७ अक्टोबरक... थप हेर्नुहोस्
अभिनेत्री काजल अग्रवालले बिहे गर्ने भएकी छिन् । रिपोर्टका अनुसार काजलका परिवारले उनको लागि योग्य वर खोजिरहेका थिए र उनीहरुले अब काजलको लागि बेहुला फेला पारेका छन् । अब छिटै काजलको बिहे हुने बताइएको छ । पिंकभिलाको रिपोर्टअनुसार काजल अग्रवालले व्यवसायी... थप हेर्नुहोस्
विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ । गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि हुन् । सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो । गीतमा नायक... थप हेर्नुहोस्
बलिउड अभिनेत्री मिष्टी मुखर्जीको निधन भएको छ । मृगौला फेल भएका कारण शुक्रबार अबेर राती उनको बैंगलोरमा निधन भएको हो । बताइएअनुसार कीटो डाइट लिएका कारण उनको स्वास्थ्य बिग्रिएको हो । तर, मिष्टी मुखर्जीको निधन हुँदा अर्की अभिनेत्री मिष्टी चक्रवर्तीले तना... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्तसिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित घरमै झुण्डिएर आत्महत्या गरेको भनिएको थियो । त्यसपछि उनको मृत्यु प्रकरणको बारेमा अनुसन्धान भएको थियो । अनुसन्धान अहिलेसम्म सीबीआईले हत्याको एंगल्सबाट गरेको थियो । शनिवार सुशान्तको रिपोर्ट प... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । एम्स अस्पतालले उनको हत्या नभई आत्महत्या गरेको बताएको छ । उनको डेड बडी मिलेको ठाउँमा हत्याको कुनै पनि प्रमाण नरहेकोले उनको आत्महत्या भएको अस्पत... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । अहिले सीबीआईले उनको मृत्युको कारण आत्महत्या हो वा हत्या हो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ । यसैबीच फिल्ममेकर र करणी सेनाका नेता सुरजी... थप हेर्नुहोस्
भारतीय चलचित्र क्षेत्रमा लागुऔषधसम्बन्धी मुद्दामा शाहरुख खानसहित एकैपटक चार नायकको नाम जोडिएको छ । यसअघि यस प्रकरणमा नायिकाको नाम मात्र मुछिएकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाको नाम पनि जोडिएको हो । सुशान्त सिंह रा... थप हेर्नुहोस्
भारतमा सिनेमा हल खुल्ने भएका छन् । केन्द्र सरकारले अनलक ५।० का दिशा निर्देश जारी गर्दै आगामी अक्टोबर १५ देखि सिनेमा हल खोल्ने निर्णय गरेको छ । जस अन्तर्गत भारतमा मार्च देखि बन्द रहेका सिनेमा हल, इन्टरटेनमेन्ट पार्क, स्विमिंग पुल खोल्ने अनुमति दिएको छ... थप हेर्नुहोस्
महानायक अमिताभ बच्चन अहिले कौन बनेगा करोडपति १२ लाई लिएर चर्चामा छन् । यो शो फेरि टिभीमा शुरू भएको छ । यो शो सुरू भएपछि दर्शकहरू निकै उत्साहित भएका छन् । एक्टिंगको अलावा बिग बी सोशल मिडियामा निकै एक्टिभ रहन्छन् । यो भन्नु गलत हुँदैन कि महानायकको हरेक... थप हेर्नुहोस्
