
भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर ठीक भइसकेको दाबी गरिएको छ। भारतीय पत्रिका दैनिक भास्करले लेखेको खबरअनुसार अभिनेता दत्तका निकट साथी एवं व्यापार विश्लेषक राज बंसले उक्त जानकारी दिएका हुन्। साथै कोकिलाबेन अस्पतालको सूत्रले पनि यसको पुष्टि गरेको छ... थप हेर्नुहोस्
बलिउडका बादशाह शाहरुख खान कुटिएका छन् । उनलाई दिल्लीका केटाहरुले कुटेका हुन् । खान एउटी युवतीलाई आफ्नी प्रेमिका भनेकोमा दिल्लीका केटाहरुले उनलाई कुटेका थिए । यो कुरा शाहारुख आफैले बताएका छन् । शाहरुख खानले कपिल शर्माको च्याट शोमा यसबारे जानकारी दि... थप हेर्नुहोस्
अभिनेता राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेपछि कार्यक्रम निर्माता समता फाउण्डेसनले प्रष्टीकरण दिएको छ । फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘जातको प्रश्न’ कुनै धर्मविरूद्ध नभएको र कुनै प... थप हेर्नुहोस्
क्रिकेट र बलिउडमध्ये कुनै एक क्षेत्रमा थोरै मात्र चासो भएकाहरुलाई थाहा भएको कुरा हो भारतीय क्रिकेट कप्तान विराट कोहलीकी श्रमिती बलिउड अभिनेत्री अनुष्का शर्मा हुन् । तर, के तपाइँलाई थाहा छ ? विश्वकै सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलमा राशिद खानकी श्र... थप हेर्नुहोस्
बलिवुड अभिनेता आमिर खानकी छोरी इरा खानले आफु पछिल्लो चार बर्षदेखि डिप्रेसनमा रहेको खुलासा गरेकी छन् । सामाजिक संजालमा एक भिडियो सार्बजनिक गर्दै इराले आफु चार बर्षदेखि डिप्रेशनको शिकार भएको बताएकी छन् । सामाजिक संजालआमा निकै सक्रिय रहेकी इराले मेन्... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण लामो समय यता बन्द रहेको सिनेमा घर भारता १५ अक्टोबर देखि खुल्दै छन् । फिल्म घर खुलेपछि सबैभन्दा पहिला भारतमा विवेक ओबराय स्टारर फिल्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म सिनेमाघरमा रिलिज हुनेछ । यो भन्दा ... थप हेर्नुहोस्
भारतीय गायिका नेहा कक्कडको विवाहको खबर अहिले बलिउड बजारमा चर्चाको विषय बनेको छ । इन्डियन आइडलको जज समेत रहेकी नेहाको नेपाली मूलका गायक आदित्य झासँग विवाह हुने खबरले पनि चर्चा नकमाएको हैन । इन्डियन आइडलको सेटमै नेहा र आदित्य ‘प्रेम जोडी’का रुपमा प्... थप हेर्नुहोस्
पाकिस्तानले टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए) ले शुक्रबार चिनियाँ एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको हो । ‘अनैतिक तथा अश्लिल’ सामग्री फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले बताएको पाक... थप हेर्नुहोस्
अक्षय कुमारको फिल्म लक्ष्मी बम्बको ट्रेलर रिलिज भएको छ । फिल्म भने एक महिना पछि ९ नोभेम्बरमा रिलिज हुनेछ । फिल्म पहिला थिएटरमा रिलिज हुने भनिएको थियो तर कोरोना भाइरसका कारण फिल्म ओटीटी प्लेटफर्म हटस्टारमा रिलीज हुनेछ । फ्यान्सले ट्रेलरलाई धेरै ... थप हेर्नुहोस्
अभिनेत्री रिचा शर्माले पछिल्लो समय बढिरहेको बलात्कारको घटनाले आफूलाई डर लाग्न थालेको बताएकी छिन् । एक अभिनेत्री मात्र नभएर नेपाललाई माया गर्ने चेली, नारी भएकाले आफैलाई डर, लाज र मन आत्तिन थालेको बताएकी हुन् । उनले बलात्कारका जघन्य घटनाहरुको कारण भोली... थप हेर्नुहोस्
