मुख्य समाचार

News-Image

राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्य राणालाई शपथ

  • २०७९ पुष ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । आज (बुधबार)राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिएका हुन् । सो अवसरमा उपराष्ट्रपति ... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई सांसदको शपथ खाने बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

  • २०७९ पुष ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले चितवन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिने/नदिने भन्नेब... थप हेर्नुहोस्

News-Image

यस्तो छ छैटौं पटक संसदीय दलको नेतामा निर्वाचित देउवाको राजनीतिक यात्रा

  • २०७९ पुष ६, बुधबार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन् । ... थप हेर्नुहोस्

News-Image

गगनले सरकारमा नजाने भनेपछि…

  • २०७९ पुष ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा नजाने बताएका छन् । आज (बुधबार) संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापाले आफू भावी सरकारमा नजाने बताएका हुन् । बुधबार भएको संसदीय दलको निर्वाचनमा थापा देउवासँग ... थप हेर्नुहोस्

News-Image

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

  • २०७९ पुष ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । मंगलबार स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनलाई छातीमा सङ्क्रमणका साथै रुघाखोक... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, कसले कति मत पाए ? (मतपरिणामसहित)

  • २०७९ पुष ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज (बुधबार) बिहान ८:४५ बजेबाट सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको निर्वचनमा अर्का उम्मेदवार महामन्त्री गगनकुमार थापालाई पराजित गर्दै देउवा निर... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय दलको निर्वाचन सकियो

  • २०७९ पुष ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । आज (बुधबार) बिहान ८:४५ बजेबाट सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु भएको निर्वाचनको मतदान सकिएको हो । निर्वाचनको मतगणना केहीबेरमा सुरु हुनेछ । निर्व... थप हेर्नुहोस्

News-Image

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध निर्वाचित

  • २०७९ पुष ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सो पार्टीको संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् । मंगलबार प्रज्ञा भवन कमलादीमा बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो । संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई निर्विरोध चयन गरेको उपाध... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

  • २०७९ पुष ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । आज (बुधबार)मतदान बिहान ८ बजेदेखि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु हुने भनिए पनि बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको हो । मतदा... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

  • २०७९ पुष ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज (मंगलबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्ता... थप हेर्नुहोस्