मुख्य समाचार

News-Image

एमाले अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ मंसिर २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । आइतबर साँझ अध्यक्ष ओलीको निमन्त्रणामा कांग्रेस नेता केसी बालकोट पुगेका हुन् । करिब २ घण्टा भएको छलफलमा पछिल्लो राजनीतिक घटना क्रमकाे विषयमा छलफल ... थप हेर्नुहोस्

News-Image

समानुपातिक सूची सार्वजनिक गर्ने तयारीमा आयोग

  • २०७९ मंसिर २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको निर्वाचन आयोग... थप हेर्नुहोस्

News-Image

प्रचण्डले राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ भनेपछि…

  • २०७९ मंसिर २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीस... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको समानुपातिक सांसद पुरुषतर्फ कांग्रेसका यी ३ जनामात्रै

  • २०७९ मंसिर २५, आईतवार

नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाम मात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये कांग्रेसका एक महिला मात्र निर्वाचित भएको ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको समानुपातिक सांसदको नाम सिफारिस : कुन दलबाट को-को छन् ?

  • २०७९ मंसिर २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएका ७ वटा राजनीतिक दलले समानुपातिक सांसदको अन्तिम सूची पेस गरेका छन् । शनिबार राष्ट्रिय दल बन्न सफल भएका ७ वटा राजनीतिक दलले समानुपातिक सांसदको अन्तिम सूची पेस गरेका हुन् । नेपाली कां... थप हेर्नुहोस्

News-Image

भण्डारीले गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ भनेपछि…

  • २०७९ मंसिर २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् । शनिबार दमौलीको बिपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा सम्बोधन गर्दै उ... थप हेर्नुहोस्

News-Image

चोलेन्द्रको सम्मानजनक अवकाशको सम्भावना क्षीण

  • २०७९ मंसिर २५, आईतवार
  • पत्रपत्रिका

प्रधानन्यायाधीशको हैसियतमा चोलेन्द्रशम्शेर जबरा एक दिनको लागि भए पनि सर्वोच्च अदालत फर्किएर सम्माजनक अवकाश लिने सम्भावना क्षीण भएको छ । जबराको निलम्बन फुकुवा गर्ने संघीय संसद् सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएपछि सो स... थप हेर्नुहोस्

News-Image

यी हुन् कांग्रेसले समानुपातिक सांसदमा सिफारिस गरेको ३२ नाम (सूचीसहित)

  • २०७९ मंसिर २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आज (शनिबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम ट... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सासंद, को-को छन् ? (सूचीसहित)

  • २०७९ मंसिर २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले १३ समानुपातिक सासंदको सूची टुंगो लगाएको छ । शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची टुंगो लगाएको हो । पार्टीले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउने जनाएको छ । राष्ट्रिय पार्टीको रुपमा उदय भ... थप हेर्नुहोस्

News-Image

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरू

  • २०७९ मंसिर २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समय सीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरू बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ः०... थप हेर्नुहोस्