मुख्य समाचार

News-Image

प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारको १०० दिन पूरा, यस्ता छन् ३७ उपलब्धि (पूर्णपाठसहित)

  • २०७९ चैत्र २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको १०० दिन पूरा भएको छ । आज (मंगलबार) प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिन पूरा भएको हो । प्रधानमन्त्री प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रचण्ड नेतृत्व सर... थप हेर्नुहोस्

News-Image

उम्मेदवारी दर्ता गर्दै यसो भने रास्वपा सभापति लामिछानेले

  • २०७९ चैत्र २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । आज (सोमबार) उनले उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार बिहान १० बजे मुख्य निर्वाचन... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

  • २०७९ चैत्र २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य न... थप हेर्नुहोस्

News-Image

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

  • २०७९ चैत्र १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

१९ चैत । नेपाली कांग्रेसले बारा-२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

चितवन-२ मा न्यौपाने र तनहुँ-१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

  • २०७९ चैत्र १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको हो । बैठकले चितवन-२ मा रामप्रसाद न्यौपाने र तनहुँ-१ मा सर्वेन्द्र खनाललाई उठाउने निर... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेल अस्पताल भर्ना, के भएको हो उनलाई ?

  • २०७९ चैत्र १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । पेटमा समस्या भएपछि उनी शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए । 'राष्ट्रपति पौडेल पेटमा समस्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु भनेपछि…

  • २०७९ चैत्र १८, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् । आज(शनिबार) बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँ... थप हेर्नुहोस्

News-Image

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

  • २०७९ चैत्र १८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र ... थप हेर्नुहोस्

News-Image

पदवहाली गर्दै यसो भने नवनियुक्त मन्त्री भण्डारीले

  • २०७९ चैत्र १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, म... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् पुनर्गठन, को-को भए मन्त्री ? (सूचीसहित)

  • २०७९ चैत्र १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आज (शुक्रबार ) प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्... थप हेर्नुहोस्