मुख्य समाचार

News-Image

स्वयम्भू, बालाजु र कोटेश्वर क्षेत्र बन्यो कोरोनाको हटस्पट, कहाँ कति संक्रमित ?

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरको वडानम्बर १५ मा पर्ने स्वयम्भूमा मंगलबारसम्मको तथ्यांकअनुसार ५ सय ६४ संक्रमित भेटिइसकेका छन। काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिन प्रतिदिन बढिरहँदा राजधानीको स्वयम्भू क्षेत्र नयाँ हटस्पटका रुपमा देखिएको छ। यसअघि काठमाडौं महानगरपा... थप हेर्नुहोस्

News-Image

राप्रपालाई शसक्त राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिमा रुपान्तरण गर्छौंः अध्यक्ष थापा

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताएका छन् । उनले भने 'प्रजातन्त्रको सौन्दर्य फरक विचार हो । यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलि... थप हेर्नुहोस्

News-Image

आइसियुमा उपचार गरिरहेका कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था कस्तो छ ?

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भैरहेको छ । आफ्नो स्वास्थ्य अवस्थाको बारेमा विभिन्न खालका टिका टिप्पणी भएपछि कोइरालाले एक भिडियोसन्देश जारी गर्दै आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज ... थप हेर्नुहोस्

News-Image

गएकाे २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा बिहिबार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२४ महिला र ३९४ पुरुष गरी थप ६१८ कोरोना संक्रमित थपिएका हुन् । आज काठमाडौंमा ५०७ (१६४ महिला, ३४३ पुरुष), भक्तपु... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध छः मन्त्री ढकाल

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । द... थप हेर्नुहोस्

News-Image

सुल्झियो राप्रपा विवाद, चुनाव चिह्न र झण्डामा यस्तो सहमति

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो । राप्रपा अध्यक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानबारे हाेला त निर्णय ?

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने र सोमबारको नियमित मन्त्रिपरिषद् बैठकमा निर्णय गर्न बाँकी रहेका एजेण्डाबारे छलफल गर... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डल पुर्नगठन कि विस्तार भन्नेमा ओली-प्रचण्डबीच विवाद, सचिवालयमार्फत निर्णय लिइने

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वयबीच सरकार र पार्टी सञ्चालनको कार्यविधिमा सहमति भएको बताइए पनि स–साना विषयमा भने विवादले डेरा जमाइ नै रहेको छ । पछिल्लो समय ओली र प्रचण्डबीच मन्त्रीमण्डाल पुर्नगठन गर्ने कि विस्तार गर्ने भन्नेमा विवाद देखिएको... थप हेर्नुहोस्

News-Image

केपी ओलीलाई नागरिकको प्रश्न- खतिवडा भित्र, कुलमान किन बाहिर ?

  • २०७७ आश्विन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सार्वजनिक पदधारी कुनै पनि व्यक्तिको मूल्यांकन तिनले गरेका काम र त्यसबाट निस्केको नतिजालाई हेरेर गरिन्छ। सरकारले कामको मूल्यांकन गरेर जिम्मेवारी दिन्छ भन्ने मान्ने हो भने अहिले कुलमान घिसिडले फेरि नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गरिरहेका हुन्थे। दु... थप हेर्नुहोस्