
अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् । एसपीपीको विषयमा राजनीतिक वृत... थप हेर्नुहोस्
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताबीचको छलफलमा उनले यस्तो बताएका हुन् । छलफलमा प्रधा... थप हेर्नुहोस्
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न एक छानबिन समिति गठन गरेको छ । आज (बुधबार) लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वलीमाथि छनबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । आन्तर... थप हेर्नुहोस्
१ असार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगग्राम (एसपीपी) सम्झौतामा नेपाल सरकारले हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण अहिले देशमा समस्या आएका बताएको छ । आज (बुधबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले यस्तो बताएका हुन् । उनले बहुमतको ... थप हेर्नुहोस्
पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले निहारिका राजपुतलाई न्याय दिन माग गरेको छिन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् । आज (बुधबार)प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो माग गरेका हुन् । उनले केहीदिन... थप हेर्नुहोस्
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजकको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षक मन्त्रीले जवाफ दिँदै छन् । आइतबारको बैठकबाट विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकम... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध पछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज (मंगलबार) को बैठकमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि... थप हेर्नुहोस्
