मुख्य समाचार

News-Image

प्रचण्डले कांग्रेसलाई पनि एमालेलाई जस्तो ठेगान लगाउन नपरोस् भनेपछि…

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने को कि भन्ने चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले यस्तो चिन्ता... थप हेर्नुहोस्

News-Image

सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड रहेको भनेपछि…

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भा... थप हेर्नुहोस्

News-Image

माओवादीले निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रम... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल जारी – LIVE

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल जारी रहेको छ । आज (बुधबार) पनि बैठकमा प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल जारी रहेको हो । अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक... थप हेर्नुहोस्

News-Image

सिसडोलवासीले मेयर बालेन्द्र शाहलाई यसो भने

  • २०७९ जेष्ठ १८, बुधबार
  • पत्रपत्रिका

काठमाडौं महानगरपालिकाका मेयर बा लेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मा... थप हेर्नुहोस्

News-Image

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिटको पूर्ण सुनुवाई ३० गतेलाई तोकिएको छ । आज (मंगलबार) सर्वोच्च अदालतले मुद्दाकाे सुनुवाइ जेठ ३० गतेका लागि तोकेको हो । विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाई हुन सकेको ... थप हेर्नुहोस्

News-Image

आन्तरिक उडानको विषयमा प्राधिकरणले गर्यो यस्तो निर्णय

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय गरेको छ । तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनु... थप हेर्नुहोस्

News-Image

पौडेललाई रिजालको प्रश्न : तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागू गर्ने ?

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । आज(मंगलबार) प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै रिजालले यस्तो बताएका हुन् । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलका भनाइमा जवाफ ... थप हेर्नुहोस्

News-Image

गठबन्धन कायम रहने भएकाले बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : नेता पुन

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै पुनले यस्तो बत्याका हुन् । पुनले आगामी आर्थिक वर्षका ला... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु LIVE

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ । आज (मंगलबार) को बैठकमा प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक व... थप हेर्नुहोस्