मुख्य समाचार

News-Image

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज पूर्ण ​सुनुवाइ, के आउँला निर्णय ?

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिटमा पूर्ण सुनुवाई हुँदैछ । आज (मंगलबार) आईजीपी नियुक्ती विवादबारे पूर्ण सुनुवाई हुन लागेको हो । आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र व... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरको मेयर–उपमेयरमा युवापिँढीको इन्ट्री : फेरिएला त काठमाडौँको मुहार

  • २०७९ जेष्ठ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरको मेयर–उपमेयरमा युवापिँढीको इन्ट्री भएको छ । युवापिँढीको इन्ट्री भएसँगै काठमाडौँको मुहार फेरिएला कि भन्ने अनुमान लगाएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वन्तन्त्र उम्मेदवारहरूले पनि आफ्नो प्रभाव देखाएसँगै यस्तो अपेक्षा गरिएक... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ जेष्ठ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला समन्वय समितिमा पनि सहमति गर... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ जेष्ठ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकले मूल्य अभिवृद्धि कर (चौबीसौं संशोधन), नियमावली ... थप हेर्नुहोस्

News-Image

जहाज दुर्घटनाको विषयमा प्राधिकरणले निकाल्यो यस्तो प्रारम्भिक निष्कर्ष

  • २०७९ जेष्ठ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्र... थप हेर्नुहोस्

News-Image

निजगढ विमानस्थल निर्माणको विषयमा समितिले दियो यस्तो निर्देशन

  • २०७९ जेष्ठ १६, सोमबार

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले कानून परिवर्तन गरेर भए पनि सबै हिसाबले उपयुक्त उक्त विमानस्थलको निर्मा... थप हेर्नुहोस्

News-Image

पदभार ग्रहण गर्दै बालेनले गरे यस्तो निर्णय

  • २०७९ जेष्ठ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) राष्ट्रिय सभामा पद तथा गोपनीयताको शपथ लिएपछि उनले पदभार ग्रहण गरेका हुन् । त्यस्तै पदभार ग्रहण गरेपछि उनले आफ्नो पहिलो निर्णय भने नगर कार्यपालिकाको बैठकको... थप हेर्नुहोस्

News-Image

मेयर बालेनले नेपाल भाषामा पनि लिए शपथ

  • २०७९ जेष्ठ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) मेयर साहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय सभामा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई श... थप हेर्नुहोस्

News-Image

२५ वर्षे अनुभवी पाइलट थिए घिमिरे

  • २०७९ जेष्ठ १६, सोमबार
  • पत्रपत्रिका

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन । सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए पनि विमानको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन । लाम... थप हेर्नुहोस्

News-Image

वृद्धभत्ता अब ६८ वर्षमै

  • २०७९ जेष्ठ १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ । आज (आइतबार)सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आवको बजेटमा यसअघ... थप हेर्नुहोस्