
साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी हुन् । आज (मंगलबार) एक ट्विट गर्दै उनले यस्तो बताएकी हुन् । ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का पक्षमा आफ्ना धारणा राखिरहेका छन् । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको बैठकमा एमसीसी नेपालको पक्षमा रहेको र यसले ... थप हेर्नुहोस्
भोलिको लागि तय भएको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसले एमसीसी टेबल गराउने निर्णय गरेको छ । आज (मंगलबार) सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको हो... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको ... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान ८ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ तीन दल... थप हेर्नुहोस्
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सम्मिलित सर्वदलीय बैठकमा संसद् बैठकलाई सञ्चालन गर्न पहल गर्ने तथा सदनमा पेस हुने क्रममा रहेका विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सङ्घीय संसद् सचिवालय सिंहदर... थप हेर्नुहोस्
सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्।सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसीसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थ... थप हेर्नुहोस्
नेकपा (एमाले) को संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । आज (सोमबार) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको एमाले संसद... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको बताएका छन् । आज (सोमबार) बसेको एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ ... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटालेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । आज (सोमबार)को लागि सभामुखले बोलाएको सर्वदलीय बैठकबैठक सिंहदरबारस्थित संसद् सचिवालयमा सुरु भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिस्कार गरेका छन् । महाभियोग दर्ता भएपछि... थप हेर्नुहोस्
