
बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँमाथि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो । एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक श... थप हेर्नुहोस्
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल हुने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा मन्त्री बडूले ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन ६ गते शुक्रबार १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा आज प्रधानमन्... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । आज (बुधबार) एमसीसीविरुद्ध माओवादी केन्द्र एकीकृत समाजवादीका भ्रातृ संगठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । माओवादी संसदीय दलको बैठक सकिएपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए । ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ । आज (बुधबार)सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । आजको प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (बुधबार) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा अमेरिकी सहयोग परियो... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही फागुन ८ र ९ गतेका लागि बोलाइएको हो । यसअघि बैठक माघ २८ र २९ गते बस्ने तय भएको थियो । पटक ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । आज (मंगलबार) एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको राजीनामा माग ... थप हेर्नुहोस्
