मुख्य समाचार

News-Image

सर्वोच्च अदालतले आइतबारदेखि सबै सेवा सञ्चालन गर्ने

  • २०७८ माघ २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।... थप हेर्नुहोस्

News-Image

कांग्रेस कार्यसम्पादन समितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबार पनि अमेरिकी सहायता परियोजना एमसीसीबारे सदस्यहरुले धारणा राखेका छन् ।धारणा राख्ने सदस्यले अन्य दललाई एमसीसीमा सहमत गराउन पार्टी नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिएको प्रवक्ता डा प्रकाशशरण ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री खाणसँग जनमत पार्टीले राख्यो यस्तो माग

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाणसँग डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेताबीच भेटघाट भएको छ । गृहमन्त्रालयमा जनमतका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग भेटघाट गरेका हुन् । भेटमा शान्तिपूर्णरूपमा रूपमा गरिएको आन्दोलनमा कार्य... थप हेर्नुहोस्

News-Image

कांग्रेसले १६ जिल्लाको अधिवेशन मिति तय गर्यो

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत १६ वटा जिल्लामा रोकिएको जिल्ला अधिवेशन फागुन १३ गते सम्पन्न गर्ने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले एक विज्ञप्ति जारी गर्दै १६ जिल्लामा रोकिएको जिल्ला अधिवेशन आगामी फागुन ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधव नेपाललाई ‘कामरेड’ भन्न मिल्दैन: केपी ओली

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई 'कामरेड' भन्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहार्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहाल र ... थप हेर्नुहोस्

News-Image

३२ सहसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । आज (शुक्रबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । मन्त्रालयको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुव... थप हेर्नुहोस्

News-Image

कमल थापाद्वारा नयाँ पार्टी खोल्ने घोषणा

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताएका छन् । आज (शुक्रबार)विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प... थप हेर्नुहोस्

News-Image

अमेरिकी सहायक विदेशमन्त्रीको चेतावनी र धम्कीको विषयमा यसो भने भीम रावलले

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न चेतावनी र धम्की दिएको भन्दै त्यसबारे जनतालाई यथार्थ जानकारी गराउन गरेका छन् । बिहीबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । एमसीसीले दिएको डेडलाइन न... थप हेर्नुहोस्

News-Image

मतपत्र च्यातेर र बत्ती निभाएर चुनाव जित्ने सपना नदेखे हुन्छ : ओली

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्र च्यातेर र बत्ती निभाएर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । आज (शुक्रबार) शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो चेत... थप हेर्नुहोस्

News-Image

भीम रावलले लगाए कांग्रेसलाई यस्तो आरोप

  • २०७८ माघ २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता डा. भीम रावलले नेपाली कांग्रेसलाई आरोप लगाएका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै उनले कांग्रेसलाई आरोप लगाएका हुन् । उनले राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गर्दै नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, ग... थप हेर्नुहोस्