मुख्य समाचार

News-Image

सुशील कोेइरालाको स्मृति दिवसमा प्रधानमन्त्री देउवाले गरे यस्तो ट्विट

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा काँग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । आज (बुधबार) एक ट्विट गर्दै देउवाले कोेइरालाप्रति श्रद्ध... थप हेर्नुहोस्

News-Image

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा

  • २०७८ माघ २६, बुधबार
  • पत्रपत्रिका

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिट... थप हेर्नुहोस्

News-Image

खुमलटारमा प्रचण्ड-नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज बिहान भेटवार्ता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहान प्रचण्डको निवास खुमलटार पुगेका थिए।... थप हेर्नुहोस्

News-Image

चुनावको कार्यतालिका सार्वजनिक गर्ने तयारीमा आयोग

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एकरदुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । ... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। विहीबार बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि अजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको एक नेताले बताए। बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसिसी प्रवेशलगायत विषयमा समेत छलफल हुने ... थप हेर्नुहोस्

News-Image

ओली र शेखरबीचको वार्तामा के भयो सहमति ?

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटावार्ता भएको छ । ओली निवास बालकोटमा भएको भएको भेटवार्तामा एमसीसी, संसद् सुचारु गर्ने, स्थानीय निर्वाचनसहितका विषयमा छलफल भएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए । 'निचोड आउने... थप हेर्नुहोस्

News-Image

एमसीसीमा सहमति नजुट्दा प्रतिनिधिसभा बैठक सर्‍यो

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक एक साताका लागि सरेको छ। विगतमा कोरोनालाई कारण बनाएर बैठक सारिएकोमा यसपटक सरकारको आग्रहमा सारिएको हो । कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुले सभामुख अग्नि सापकोटालाई मंगलबार साँझ फोन गरेर बैठक एक साता पर सार्न आग्रह ... थप हेर्नुहोस्

News-Image

स्थानीय निर्वाचनमा जुट्यो एमाले, सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गरिँदै

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचन तयारी थालेको छ। आफूलाई निर्वाचनतर्फ केन्द्रित गर्दै एमालेले देशका सातै प्रदेशमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। स्थानीय निर्वाचन तयारीका लागि... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा तयार गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले माघ २७ गते बस्ने कार्यसम्पादन समितिको एजेण्डा तयार गरेको हो । कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्... थप हेर्नुहोस्

News-Image

‘सहमतिविना एमसीसी संसदमा पेस गरे गठबन्धन स्वतः समाप्त हुन्छ’

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने बताएका छन् । नेता गुरुङले एमसीसी परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । संशोधन नभएसम्म एमसीसी संसदमा टेबुल नहुने उनले बताए।... थप हेर्नुहोस्