मुख्य समाचार

News-Image

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आज सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मू... थप हेर्नुहोस्

News-Image

कमल थापाले पार्टी छाडेपछि बसेको राप्रपाको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । थापाको निर्णयसँगै काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त समेत गरेको छ। बैठकपछ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक भोलि बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (सूचनासहित)

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्दैछ । पटक-पटक स्थगित गरिएको बैठक बुधबार दिउँसो १ बजेको लागि बोलाइएको हो । गत माघ १६ गतेको लागि बोलाइएको बैठक संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको कारण स्थगित गरेको थियो । यस्तै भोलिको बैठकको ला... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले माघ २४ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ६९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ५८७ जनाको ... थप हेर्नुहोस्

News-Image

कमल थापाले पार्टी छाडेपछि राजेन्द्र लिङ्देनले दिए यस्तो प्रतिक्रिया

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा पूर्व अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । आज (मंगलबार) थापाले एक विज्ञप्ति जारी गरी आफू राप्रपा पार्टीबाट अलग हुने घोषणा गरेका थिए । ‘उहाँ... थप हेर्नुहोस्

News-Image

कमल थापाले पार्टी छाडेपछि महामन्त्री पाठकले दिए यस्तो प्रतिक्रिया

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गर्नु गलत भएको बताएका छन् । उनले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू 'सर्प्राइज' भएको बताए । पार्टीभित्र थापाको मागको विषयमा छलफल भ... थप हेर्नुहोस्

News-Image

एमसीसीको विषयमा वामदेव गौतमले गरे अमेरिकालाई यस्तो आग्रह

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आग्रह गरेका छन् । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै गौतमले यस्तो आग्रह गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

एमाले प्रवेश गर्ने विषयमा प्रकाण्डले दिए यस्तो प्रतिक्रिया

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले आफू एमाले प्रवेश गर्ने विषयमा खण्डन गरेका छन् । उनले आफू एमाले प्रवेश गर्ने विषयमा केही सञ्चारमाध्यममा आएका समाचारहरु कुप्रचार भएको भन्दै त्यसप्रक... थप हेर्नुहोस्

News-Image

कमल थापाद्वारा पार्टीबाट अलग भएको घोषणा (विज्ञप्तिसहित)

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले राप्रपाबाट पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आज (मंगलबार) उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले भने , ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध ट... थप हेर्नुहोस्