
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारको निर्णय उपयुक्त रहेको बताएका छन् । आज (मंगलबार) एक ट्विट गर्दै थापाले यस्तो बताएका हुन् । उनले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त र स... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्ला इञ्चार्जलगायत दर्जनौं नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज (मंगलबार) जुम्ला जिल्ला इञ्चार्जलगायत नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो । कोरोनाका कारण पटक पटक स्थगित हुँदै आएको बैठक यस पटक ... थप हेर्नुहोस्
नेपाल प्रहरीका ३१५६ जना हवल्दारहरुको सरुवा भएको छ । सोमबार प्रहरी प्रधान कार्यालयले ३१५६ जना हवल्दारहरुको सरुवा गरेको हो । फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था सहित ३१५६ जना हवल्दारहरुको सरुवा गर्ने निर्णय गरेको... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका हुन् । सिंहदरबारमा गृहमन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् । जसमा गाँजाको ... थप हेर्नुहोस्
नेकपा एमालेका सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहर... थप हेर्नुहोस्
स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी थालेको छ । सरकारले हिजो वैशाख ३० गते एकैपटक स्थानीय तहको चुनाव गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो । चुनावको समय अपुग भएकाले चुनावको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने... थप हेर्नुहोस्
एमसीसी अगाडि बढाउने र निर्वाचन मिति तोक्ने विषयमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनसँग पर्याप्त छलफल नगरेपछि नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सशंकित बनेका छन् । त्यसमा पनि एमाले अध्यक्ष केपी ओलीसँग दे... थप हेर्नुहोस्
गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदे... थप हेर्नुहोस्
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले बैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारको निर्णय संविधानविपरीत भएको दाबी गरेको छ। पार्टीका महासचिव डा. बेदुराम भुसालले चुनाव घोषणा गर्दा संविधान मिचिएको बताएका छन्। स्थानीय चुनावका सन्दर्भमा संविधान र कानुन बाझिएको भ... थप हेर्नुहोस्
