
नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार) काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रम अध्यक्ष माधवकुमार नेपालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । चुनावी घोषणा पत्रमा माधवकुमार नेपाल नेत... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । आज (मंगलबार) नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएका हुन् । उनले गठबन... थप हेर्नुहोस्
सत्ता गठबन्धको बैठक सरेको छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सरेको हो । महानगरपालिका र उप महानगरपालिकामा सिट बाँडफाँडको विषयमा बैठक बस्न लागेको हो । सोमबार दुई पटक बसेको गठबन्धन ब... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताएका छन् । आज (मंगलबार) पार्टीको आइटी सेन्टरले गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक... थप हेर्नुहोस्
गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको प... थप हेर्नुहोस्
सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन ... थप हेर्नुहोस्
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ४६ जिल्लाको मतपत्र छपाइसकेको जानकारी दिएको छ । आज (सोमबार) निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भइसकेको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ ज... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल अर्थमन्त्री फेर्नेबारे कुनै छलफल नभएको बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । उनले अह... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा रेणु दाहाल नै चाहिन्छ भनेर नभनेको बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले आफूहरुले ६ वटा महानगरमध्... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा आजै साँझ टुंगो लगाउने बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बत... थप हेर्नुहोस्
