
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ । काठमाडौँका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्... थप हेर्नुहोस्
आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि विवेकशील साझा पार्टीका काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । आज (शनिबार)पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा मेयर पदकी उम्मेदवार... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् । आज (शनिबार) भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्
लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रू... थप हेर्नुहोस्
स्थानीय चुनावमा तालमेल नगरी बहुमत ल्याउने घोषणा गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अन्ततः चुनावी तालमेल गरेको छ । गत चैत ३० गते बुधबार नेकपा एमालले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेको हो । राप्रपा नेपालका अध्यक्ष कमल ... थप हेर्नुहोस्
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताएका छन् । आज (शुक्रबार) चैत २४ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।आज (शुक्रबार)चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । लिङ्देनले अन्य पार्टीसँग पनि औपचा... थप हेर्नुहोस्
सरकारले चैत २४ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (य... थप हेर्नुहोस्
नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ । आज (शुक्रबार)गृह मन्त्रालयमा सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको हो । भेटवार्तामा राउत नेतृत्वको सङ्गठनसँग २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति का... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले परिणाम देखिनेगरी चुनावमा केन्द्रीत हुने निर्णय गरेको छ । आज (बिहीबार) पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकले परिणाम देखिनेगरी चुनावमा केन्द्रीत हुने निर्णय गरेको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्... थप हेर्नुहोस्
