
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । आज (आइतबार) मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै १४ सदस्यीय मन्त्रिमण्डल बनाईएको छ । १४ सदस्यीय मन्त्रिमण्डलमा एक जना राज्यमन्त्री र १२ जना मन्त्री रहे... थप हेर्नुहोस्
एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट सुरू भएसँगै सम्भावित नयाँ राजनीतिक समीकरणको चर्चा सुरू भएको छ । एमसीसीलाई मात्र लिएर नभई नेपाली काँग्रेसको एउटा तप्काले गठबन्धनलाई निर्वाचनसम्म लान नहुने भन्दै नेतृत्वलाई दवाव दिइरहेको छ । गठबन्धन गरेर निर्वाचनमा जा... थप हेर्नुहोस्
प्रदेश १ सरकारले आज नयाँ मन्त्रीहरु थप्ने तयारी गरेको छ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईनिकट स्रोतका अनुसार थपिने नयाँ मन्त्रीमा काग्रेसबाट प्रतापप्रकाश हाङगाम,ओम सरावगी, शेखर चन्द्र थापा छन् । यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामकुमार राई, ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता भएको छ । ओली साँझ सवा ६ बजेतिर शीतल निवास छिरेका थिए । एमालेले संसद् बैठकमा एकोहोरो अवरोध गरिरहेका बेला, एमसीसी... थप हेर्नुहोस्
मनाङ सक्रिय संक्रमित शून्य हुने पहिलो जिल्ला बनेको छ । ओमिक्रोन भेरियन्ट फेला परेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएयता मनाङमा पहिलो पटक सक्रिय संक्रमितको संख्या शून्यमा पुगेको हो । हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाच... थप हेर्नुहोस्
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र जिल्ला अधिव... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा १ हजार १०३ र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट गरिएको प... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाँडले तराईमा हावाहुरीका कारण ज्यान गुमाएका तीन जनाको परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवम् राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । गृहमन्त्री खाँडले मन्त्रालयका विपद् तथा द्व... थप हेर्नुहोस्
ललितपुरका नेता रामकृष्ण हुमागाईं नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमालेमा फर्कन राजी भएका हुन् । एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार ... थप हेर्नुहोस्
