
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सहायक कानुनको अवस्था र परीक्षण, सरकारी आश्वासन कार्यान्वयन स्तरमापन र पुरातात्विक दस्तावेज सङ्कलन, सङ्ग्रहित र संरक्षणमा केही हदसम्म काम गर्न सफल भएको दाबी गरेको छ । मुलुकका राष्ट्रिय महत्वका ऐतिहास... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। रक्षा मन्त्रालयको कार्यभार समेत सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरप... थप हेर्नुहोस्
कोरोना संक्रमणको विस्तार रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा यातायातका साधनमा लागू गरेको जोरबिजोर नम्बर प्रणाली हटाउने तयारी गरेका छन्। संक्रमण घट्दै गएको र गरिखाने वर्गलाई पनि मार पर्न थालेको भन्दै जोरबिजोर प्रणाली हटाउने तया... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहेका बेला प्रेस संयोजक... थप हेर्नुहोस्
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली :... थप हेर्नुहोस्
राजमार्ग केन्द्रित आन्दोलन गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । आज (शुक्रबार) एक विज्ञप्ति निकाल्दै पार्टीले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको हो । मौसम प्रतिकूल भएको भन्दै राजमार्ग केन्द्रित आन्दोल... थप हेर्नुहोस्
तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसीसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन् । जसपा सरकारमा छ भने लोसपा बाहिर छ। प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन् । जसपाका दुई सांसद रेशम ... थप हेर्नुहोस्
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले चर्चाको शिखरमा छ । यस विषयमा राजनीतिक दलहरू र नागरिक समाजसमेतमा मतभेद देखिएकोछ । एमसीसी अनुमोदन गर्नुपर्छ भन्ने पक्षले दलहरू र नागरिक समाजले उठाएका सवालहरूलाई चित्तबुझ्दो जवाफ दिन सक... थप हेर्नुहोस्
कोरोनाको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्धामा आज सुनुवाई हुँदैछ । सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिटको सुनुवाइ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एक इजलासमा तोकिएको छ । अधिवक्ता सल्लु तिवा... थप हेर्नुहोस्
नेपाली कांग्रेसकी नेता सुजाता कोइराला मन्त्री बन्ने भएकी छन्। कोइराला निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने अफर गरेका छन्। तर, रक्षा मन्त्रालय समेत खाली भएकाले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा स... थप हेर्नुहोस्
