मुख्य समाचार

News-Image

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले गर्यो यस्तो निर्णय (विज्ञप्तिसहित)

  • २०७८ चैत्र २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादीको (चैत २६ र २७) शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो । बैठकले स्थानीय तह निर्वाचनका लाग... थप हेर्नुहोस्

News-Image

भोजपुरमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय

  • २०७८ चैत्र २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार भोजपुरमा बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल ग... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझियो

  • २०७८ चैत्र २७, आईतवार
  • |  पत्रपत्रिका

नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको नेपाल लगानी बोर्ड... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ ?, के गर्न पाइँदैन ? (पूर्णपाठसहित )

  • २०७८ चैत्र २६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

शुक्रबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिता लागू भएको जानकारी दिएको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन सबै राजनीतिक दल, सुझाव तथा परामर्शमा स्वीकृत आचारसंहित २०... थप हेर्नुहोस्

News-Image

उपत्यकामा सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको भाडा कति ? (सूचीसहित)

  • २०७८ चैत्र २६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । शुक्रबार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले एक निर्णय गर्दै काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्ध... थप हेर्नुहोस्

News-Image

आयल निगमको सरकारी कोष रित्तियो

  • २०७८ चैत्र २६, शनिबार
  • |  पत्रपत्रिका

नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ । निगमका सहप्रवक्ता पुष्कर का... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ चैत्र २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले बैठकमा ... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीका ६७३ जना प्रहरी निरीक्षकको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

  • २०७८ चैत्र २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । आज (शुक्रबार)प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार २०७९ वैशाख महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको... थप हेर्नुहोस्

News-Image

यस्तो छ राप्रपा नेपालको चुनावी घोषणा पत्र (पूर्णपाठसहित)

  • २०७८ चैत्र २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरेको हो । सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली राप्रपा नेपालक... थप हेर्नुहोस्

News-Image

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

  • २०७८ चैत्र २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा घिमिरेले ४४ सय ३३ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटमा प्रतिद्वन्दी विष्णुमणि अधिकारीले भने २४ सय ८२ मत प्राप... थप हेर्नुहोस्