
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताएका छन् । उनले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख... थप हेर्नुहोस्
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवलाई कालोझण्डा देखाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको चंगाथलीस्थित मन्त्री यादवको घर अगाडि कालोझण्डा लिएर प्रदर्शन गर्न पुगेका जनमत पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । ... थप हेर्नुहोस्
सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी आगामी बैशाखमै स्थानीय तहको निर्वाचन भए पनि त्यसको सामना गर्न तयार रहेको बताएका छन्। आज काठमाडौंमा आयोजित पार्टीनिकट निजामति कर्मचारी संगठनलाई सम्बोधन गर्दै उनले आफूहरुलाई निर्वाचनमा जानब... थप हेर्नुहोस्
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बेलुका फेरि बस्ने गरी सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर बैठकले ठोस निर्णय गर्न सकेन । गठबन्धनले कानुनव... थप हेर्नुहोस्
नेकपा एमालेको जनसंगठन समन्वय सयन्त्रको बैठक बस्ने भएको छ। शनिवार दिउँसो ३ बजे बस्ने संयन्त्रको बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने प्रचार विभागका सदस्य विष्णु रिजालले जानकारी दिए । एमालेले १० औं महाधिवेशनपछि जनसंगठन... थप हेर्नुहोस्
आगामी निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्ने गरी गठबन्धनमा आबद्ध दलहरूको बैठक बोलाइएको छ। स्थानीय तह निर्वाचन पछाडि धकेलेर पहिले संघीय संसद र प्रदेशसभाको चुनावको तया... थप हेर्नुहोस्
कोरोना भाइरसको जोखिमले बन्द रहेको विद्यालय माघ मसान्तसम्म कायम राख्न कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सिफारिस गरेको छ। बैठकले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन्। ... थप हेर्नुहोस्
सत्तारुढ गठबन्धनको बैठक शनिबार बिहान ९ बजे बस्ने भएको छ। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ। आगामी निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल हुने एक नेताले... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन् । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन... थप हेर्नुहोस्
