
अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ । अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ । विद्युत् ... थप हेर्नुहोस्
नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूसँग तालमेल गर्ने निर्णय गरेसँगै नेकपा एमालेलाई अस्तित्व रक्षाको चिन्ता थपिएको छ । जसरी पनि गठबन्धन फुटाएर निर्वाचनमा पहिलो दल बन्ने होडमा रहेको एमाले सो प्रयास असफल भएसँगै निर्वाचन ... थप हेर्नुहोस्
नेपाली काँग्रेसको केन्द्रीय समिति र शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । आज (मंगलबार) सम्पन्न भएको केन्द्रीय समिति र शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । काँग्रे... थप हेर्नुहोस्
सरकारले फागुन १४ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध विकास संस्थाको महाप्रबन्धक पदमा संजिव झालाई ... थप हेर्नुहोस्
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उनीसँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभ... थप हेर्नुहोस्
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयु... थप हेर्नुहोस्
वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन् । दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ । स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन् । यस्ता कार्यक्... थप हेर्नुहोस्
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक मत राखेका छन् । आज (सोमबार) पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनः स्थापनाको सम्भावना नेपालबाट समाप्त भएको बताएका छन् । आज (सोमबार) वीरगन्जमा राप्रपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनल... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा १८ चैतमा भारत भ्रमणमा जान लागेका हुन् । आज (सोमबार) नेपाल र भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा जानकारी दिएको हो । ... थप हेर्नुहोस्
