
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए। पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न आलटाल गर... थप हेर्नुहोस्
आज देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गरिन लागिएको हो । पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्र काटेको छ।आयोगले माघ २ गते राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको ... थप हेर्नुहोस्
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटेर सरकारले निकालेको चुच्चे नक्सा मधेस प्रदेशको राजपत्रबाटै गायब भएको छ। गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम 'मधेस प्रदेश' कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेस प्... थप हेर्नुहोस्
आफ्नै पार्टीको मन्त्रीको अभिव्यक्ति विवादमा परेपछि जनता समाजवादी पार्टी, नेपालले विज्ञप्ति जारी गरेको छ। शनिबार जारी विज्ञप्तिमा मन्त्रीको अभिव्यक्तिका सन्दर्भमा भने कुनै धारणा उल्लेख गरिएको छैन। जसपाले जारी गरेको विज्ञप्तिमा भने जनमत पार्टीप्रति ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता सिंहले नेता शेखर कोइरालातर्फ संकेत गर्दै आफूलाई अन्यायमा पारेको बताएका छन्। चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘१३औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न मलाई ज... थप हेर्नुहोस्
आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न माओवादीले आन्तरिक छलफल गरेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको रमेश मल्लले जानकारी दिए... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने बताएका छन्। भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले गत बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा तीन तहका निर्वाचनबारे छलफल हुने प्रधामन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस सभापति समेत रहेका... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कडा आलोचना गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बिहान ९ बजेपछि सर्वदलीय बैठक बस्दै छ। यसअघि गत पुस ४ गतेको सर्वदलीय बैठक पनि... थप हेर्नुहोस्
