मुख्य समाचार

News-Image

मन्त्री रेणु यादवको विषयमा नागरिक समाजको यस्तो अपिल (अपिलसहित)

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नागरिक समाजले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्न माग गरेका छन् । आज (शुक्रबार) एक अपिल जारि गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न माग गरेका हुन् । डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमा... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ?

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि (माघ ८) गते बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको हो । पार्टी केन्द्रीय कार्यालयले कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी नि... थप हेर्नुहोस्

News-Image

मन्त्री रेणु यादवको बचाउ गर्दै राज्यमन्त्री योगेन्द्रले यसो भने

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको बचाउ गरेका छन् । आज (शुक्रबार) जनकपुरमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्रीले मन्त्री यादवको बचाउ गरेका हुन् । राज्यमन्त्र... थप हेर्नुहोस्

News-Image

स्थानीय तहको निर्वाचनको विषयमा यसो भन्यो एमालेले

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीको नवनिर्वाचित नेतृत्वको पदभारपछि बिहीबार बसेकाे पहिलो बैठकले स्थानीय तहकाे निर्वाचनबारे सरकारलाई ध्या... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । आज (शुक्रबार) दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री चयन भएको ६ महिना पूरा भएको आवसरमा उनले सम्बोधन गर्न लागेका हुन् । देउ... थप हेर्नुहोस्

News-Image

रेणुलाई मन्त्रीबाट हटाउन योगेश भट्टराईको माग

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । नेता भट्टराईले सामाजिक सन्जालमार्फत हिंसा भड्काउने र संविधाको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठक आज, बैशाखमा संसदीय निर्वाचन गर्ने प्रचण्डको प्रस्तावउपर छलफल हुने

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आजबस्दैछ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। यसअघि बिहीबारै बस्ने भनिएको बैठक आवश्यक तयारीका लागि भन्दै स्थगित भएको थियो। ह... थप हेर्नुहोस्

News-Image

तीन राजनीतिक दल खारेज गर्ने आयोगको निर्णय

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरेको हो। लेखापरीक्षण प्रतिवेदन बुझाएका यी तीनै दलको दर्ता खारेज गरिएको आयोगले जनाएको छ। ले... थप हेर्नुहोस्

News-Image

प्रचण्डको प्रस्तावलाई कांग्रेस महामन्त्री थापाले गरे ठाडै अस्विकार

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने बताएका छन् । सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संसदीय निर्वाचन गर्नेबारे विषय प्रवेश भएको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री थापाले भने वै... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सात विद्यार्थी संगठनको माग

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय व... थप हेर्नुहोस्