
कोभिड संक्रमण जोखिम बढेसँगै सर्वोच्च अदालतले आजदेखि आफ्नो नियमित सेवा कटौती गर्ने भएको छ। मंगलबार सम्पन्न पूर्ण बैठकले संक्रमण बढ्दै गएको भन्दै आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको हो। फुलकोर्टले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्... थप हेर्नुहोस्
नेकपा एमालेले ६३ जिल्लामा नयाँ नेतृत्व पाएको छ। जारी जिल्ला अधिवेशनबाट ६३ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ। गत २३ पुसमा एकैसाथ अधिवेशन उद्घाटन भएका जिल्लामध्ये ६३ जिल्ला नेतृत्व चयन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । अधिवेशन उद्घाटन भए ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को नाम आफू नेतृत्वको पार्टीले उठाउँदै आएको पहिचनासहितको संघीयताको मर्मअनुसार ‘मधेश’ राखिएको भन्दै बधाई दिएका छन्। बुधबार सामाजिक सञ्जालमा अध्यक्ष प्रचण्डले आफू नेतृत्वको पार्टीले उठा... थप हेर्नुहोस्
कोराेनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आजदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालयहरुले सबै... थप हेर्नुहोस्
सत्तारुढ पाँच दलको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोरोना संक्रमण पुष्टि भएको छ । बालुवाटारमा बसेको पाँच दलको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए । बैठकमा सहभागी महासचिव भुसाललाई पटक पट... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमस... थप हेर्नुहोस्
‘मधेश प्रदेश’का मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुंगा प्रहार गरिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाम राखिएको भन्दै नेपाली कांग्रेसका नेता भोला कलवारको नेतृत्वमा निकालिएको विरोध र्यालीमा सहभागी एक युवकले ढुंगा प्रहार गरेका हुन्। प्रदेशको ... थप हेर्नुहोस्
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । तिमिल्सिनाको सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरम... थप हेर्नुहोस्
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आज राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार... थप हेर्नुहोस्
सर्वोच्च अदालतको फुलकोर्ट बैठकले सेवा कटौती गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्चले बुधबारदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको छ । भोलिदेखि सर्वोच्चले सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै... थप हेर्नुहोस्
