मुख्य समाचार

News-Image

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा अर्को आदेश जारी (सूचनासहित)

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिडको संक्रमण बढेको भन्दै एक अर्को आदेश जारी गरेको छ । आज (मंगलबार)जारी गरेको नयाँ आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । मंगलबार राति देखि हुने आदेशमा गोष्टि सेमिनार,... थप हेर्नुहोस्

News-Image

मधेश प्रदेशको नामकरणपछि यसो भने उपेन्द्र यादवले

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन् । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभाला... थप हेर्नुहोस्

News-Image

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले स्थानीय निर्वाचन वैशाखमै गर्ने निर्णय गरेको छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको थियो । बैठकम... थप हेर्नुहोस्

News-Image

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मधेश प्रदेशमा आज (मंगलबार)सार्वजनिक बिदा दिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सोमबार मतदान प्रक्र... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतका दर्जन बढी न्यायाधीशमा कोरोना संक्रमण, सेवा प्रवाह प्रभावित भएपछि आज पूर्ण बैठक बस्दै

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठक आज बस्दैछ। दिउँसो साढे १ बजे बस्ने बैठकमा सरकारले हालै सार्वजनिक गरेको ३६ बुँदे कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ अनुरुप सर्वोच्चको सेवा प्रवाहका विषयमा छलफल हुने प्रवक्ता बाबुराम दाहालले बताए। बैठक... थप हेर्नुहोस्

News-Image

एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूलाई कोभिड संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘अफ्ठेरो महसुस नभएकोले आरामै छु । फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएक... थप हेर्नुहोस्

News-Image

गठबन्धन समन्वय समितिको बैठक बस्दै, स्थानीय तह निर्वाचनबारे छलफल हुने

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धन दलले गठन गरेको सरकार सञ्चालन समन्वय समितिको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ९ बजे बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद हेरफेरको तयारी, प्रकाशमान सिंह गृहमन्त्री बन्दै

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा गरेको प्रतिबद्धताअनुसार प्रकाशमान सिंहलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी गरेका छन्। रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको अवस्थामा देउवाले मन्त्... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशले किन बोलाए फुल कोर्ट बैठक ?

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नै फुल कोर्ट बैठक बोलाए पनि उनी भने बैठकमा सहभागी हुने छैनन्। कोरोना भाइरसको संक्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जि... थप हेर्नुहोस्

News-Image

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा, यस्तो छ कारण

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम... थप हेर्नुहोस्