
आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा काँ... थप हेर्नुहोस्
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । यता सत्ता गठबन्धनमा भने चुनावी सहकार्यलाई लिएर सहमति जुट्न सकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठ... थप हेर्नुहोस्
मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । आज (बुधबार) मोरङमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित भएका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बग... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गरउनु आफ्नो पार्टीको एक सफल कार्य रहेको बताएका छन् । आज(बुधबार) सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् । ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । आज (बुधबार) देउवा र फ्रान्सेली प्रतिनिधिबीच भेटवार्ता भएको हो । प्रधानमन... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जाने बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज (बुधबार) राजधानीमा शुभारम्भ गर्दै उनले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम रहने बताएका छ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। आज (बुधबार) राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो । भेटमा राजदूत यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको सम्भावि... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अहिले सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको बताएका छन् । आज (बुधबार) राजधानीमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेपालले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरु... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको तेस्रो दुई दिने पूर्ण बैठक सुरु भएको छ । आज (बुधबार) बबरमहलस्थित कार्की ब्याङ्क्वेटमाबैठक सुरु भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकमा आगामी निर्वाचनमा पा... थप हेर्नुहोस्
