
प्रदेश २ को नाम 'मधेश प्रदेश' कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेश प्रदेश'को पक्षमा केहीबेर अघि मतदान भएको हो। मतदानमा सहभागी ९९ मध्ये ८० जना सांसदले 'मधेश प्रदेश'को पक्षमा मतदान गरेका हुन्। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा... थप हेर्नुहोस्
सहरी विकासमन्त्री रामकुमारी झाँक्री आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गरेकी छिन् । आज (सोमबार) मन्त्री झाँक्रीले आफू मन्त्री भएको सय दिन पुगेको अवसरमा आफ्ना उपलब्धि सार्वजनिक गरेकी हुन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवस... थप हेर्नुहोस्
प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिएको छ । आज (सोमबार) प्रदेश नम्बर २ को राजधानीका लागि मतदान भएको थियो । प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेक... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । कोरोनाबाट संक्रमणमुक्त भएपछ... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री आले कोरोना संक्रमित भएपछि उनको सम्पर्कमा आएकालाई सर्तकता अपनाउन उनको... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । गत पुस ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐ... थप हेर्नुहोस्
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको ‘हटस्पट’ बनेको छ। चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि सिंहदरबार प्रवेशको सबै पास बन्द गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भए... थप हेर्नुहोस्
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति माघको पहिलो सातभित्र तोक्न राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराएपनि सरकार बेवास्था गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरू नै स्थानीय निर्वानका विषयमा एकमत नहुँदा निर्वाचनको मिति तोक्ने कुनै तयारी नै भएको छ... थप हेर्नुहोस्
सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्याह्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । गत असार अन्त... थप हेर्नुहोस्
प्रदेश-२ को नामाकरण र स्थायी राजधानी तोक्नको लागि आज पनि प्रदेश सभामा छलफल हुने भएको छ । दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि नाम र राजधानी तोक्ने प्रक्रिया लम्बिएको छ । हिजो बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य ... थप हेर्नुहोस्
