
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा जारी गरिएको आदेश गए राति १२ बजेदेखि लागु भएको छ । जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन आदेश जारी गरेका हुन् । आदेशानुसार अब अर्को सूचना नभएस... थप हेर्नुहोस्
नेकपा एमालेको जारी जिल्ला अधिवेशनमा पाँच दिनसम्म ५६ जिल्लाको परिणाम सार्वजनिक भएको छ। यही २३ गतेदेखि सुरु भएका जिल्ला अधिवेशनमा पाँचौ दिन मंगलबार राति ९ बजेसम्म ५६ जिल्लाको परिणाम सार्वजनिक भएको एमालेले जनाएको छ। जाजरकोट, बाजुरा, दार्चुला र प्युठा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण मात्रै गरेको दोहोर्याएका छन् । पृथ्वीनाराण शाहबारे थापाले यसअघि दिएको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला थापाले सो अभिव्यक्तिको बचाउन गरेका हुन् । ‘कुनै पनि राष... थप हेर्नुहोस्
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वी... थप हेर्नुहोस्
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। मंगलबार बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पत्रकार सम्मेलन गरेर उक्त आग्रह गरेका हुन्। आफूमाथि गम्भीर आरोप लाग्दासमेत पदबाट राजीना... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको हो । जसअनुसार घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल ग... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ। एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले एक विज्ञप्ति जारी गर्दै नेपाली भू–भाग (लिपुलेक, लिम्पियाधुरा)मा सडक लगायतका संरचना निर्माणप्रति गम्भीर ... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिडको संक्रमण बढेको भन्दै आजदेखि भिडभाड, सभा, जुलुस, जात्रा, महोत्सव आयोजना गर्न रोक लगाएको छ । आज (मंगलबार) काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्... थप हेर्नुहोस्
नारायणहिटी दरबार संग्रहालय र गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । आज (मंगलबार) उनले पदबाट राजीनामा दिएका हुन् । दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा ब... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि कोरोना संक्रमित भएका छन् । आज (मंगलबार) आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीमा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । त्यस्तै उनको स्वास्थ्य अवस्था सामान्य रहेक... थप हेर्नुहोस्
