मुख्य समाचार

News-Image

राष्ट्रिय सभा चुनाव : उम्मेदवारलाई चुनाव चिह्न दिइयो, कसलाई कुन चिह्न ?

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो । आउने माघ १२ गते हुने चुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्र... थप हेर्नुहोस्

News-Image

सीसीएमसी बैठकले गर्यो यस्तो निर्णय, माघ १५ गतेसम्म विद्यालय बन्द, २५ जनाभन्दा बढी भेला हुन नपाइने

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्रीसमेतको... थप हेर्नुहोस्

News-Image

राष्ट्रसेवक कर्मचारीलाई ओलीको यस्तो आग्रह

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न र ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् । आज (आइतबार) झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनक... थप हेर्नुहोस्

News-Image

एमालेको २८ जिल्लाको नतिजा सार्वजनिक, को-को भए विजयी ? (सूचीसहित)

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले २८ जिल्लाको नतिजा आएको छ । शुक्रबारबाट सुरु भएको ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन् । २८ जिल्लामध्ये २६ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने २ जिल्लामा निर्वाचनबाट चयन भएको हो । कपिलवस्तु र पश्चिम नवलपर... थप हेर्नुहोस्

News-Image

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन्। नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्। शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । त्यस्तै उपाध्यक्षमा बुद्धिबहादुर प्रध... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ३४ जना उपरीक्षक (एसपी)को सरुवा गरेको हो । आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरुवा भएको भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोख... थप हेर्नुहोस्

News-Image

मौसममा सुधार आएपछि ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ : मन्त्री आले

  • २०७८ पुष २५, आईतवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिएका छन् । शनिबार विमानस्थलको अनुगमनका गर्दै उनले पछिल्लो केही दिनयतादेखि त... थप हेर्नुहोस्

News-Image

लिपुलेकमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग (विज्ञप्तिसहित)

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाले लिपुलेकमा सडक विस्तारको काम रोक्न माग गरेको छ । आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यस्तो माग गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तारको काम भइरहेको भन्दै दि... थप हेर्नुहोस्

News-Image

एमाले सप्तरी अध्यक्षमा चौधरी

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत सप्तरीमा ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । शनिबार सम्पन्न अधिवेशनको बन्दसत्रले सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै कमिटीका उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा ... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री कार्की आइसोलेसनमा

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होम आइसोलेसनमा बसेका छन् । उनले कोरोना संक्रमणको आशंकामा होम आइसोलेसनमा बस्दै भेटघाट बन्द गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई... थप हेर्नुहोस्