
प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (आइतबार ) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार सार्वजनिक गरेको सूचनामा आइतबारको... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरूको ध्यान केन्द्रित भएको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पार... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी ... थप हेर्नुहोस्
नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज (शुक्रबार)एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । एमालेले संविधानको धारा २७... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र नेपालबीच भेटवार्ता भएको हो । भेटमा एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने न... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बस्ने बनिएको बैठक पनि स्थगित गरिएको हो । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक ... थप हेर्नुहोस्
एमसीसीको कारण नेपालको राजनीतिमा जारी समीकरण उथलपुथल हुने निश्चित देखिएको छ । दलहरूले आ–आफ्नो कित्ता निश्चित गर्दैगर्दा भेडा भेडातिर र बाख्रा बाख्रतिर हुने अवस्था आएको छ । अर्थात् एमसीसीको पक्षधरहरू एकातिर र यसको विरोधीहरू अर्कोतिर हुँदैछन् । आफ्नो कि... थप हेर्नुहोस्
अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (शुक्रबार) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहीबार सार्वजनिक गरेको सूचनामा शुक्रब... थप हेर्नुहोस्
