मुख्य समाचार

News-Image

सरकारले दियो अस्पतालहरुलाई यस्तो निर्देशन (विज्ञप्तिसहित)

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ओमिक्रोन भेरियन्ट बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । आज (शुक्रबार) नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभाको बैठक स्थगित (सूचनासहित)

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पुस २५ गतेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज (शुक्रबार) संसद्को सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । संसद्को सचिवालयले राष्ट्रिय सभाको अर्को बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजे बस्ने जनाएको छ । सङ्घीय स... थप हेर्नुहोस्

News-Image

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको हो । त्यस्तै बैठकले संसद् सुचारु गराउन पहल गर... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारमाथि परेन एउटा पनि उजुरी

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४३ जना मध्ये एकजना विरुद्ध पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिनको लागि बिहान १० बजेदेखि ४ ... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ?

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पुस २५ गते बस्ने भनिएको बैठक माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो । पार्टी केन्द्रीय कार्यालय कर्मचारी र केहि केन्द्रीय सदस्यहरुमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा माओवादी केन्द्रको केन्द... थप हेर्नुहोस्

News-Image

बतासले संरचना नभत्काए, म आफैं गएर भत्काउछु : मन्त्री आले

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बनाएको भौतिक संरचना हटाउन निर्देशन दिएका छन् । उनले आगामी आइतबार १२ बजेभित्र संरचना हटाउन निर्देशन दिएका हुन् हिजो (ब... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन

  • २०७८ पुष २३, शुक्रबार

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । विगत दुई वर्षदेखिको अनुसन्धान सकेर आज छुट्ट... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनमा रहेका प्रमुख दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष म... थप हेर्नुहोस्

News-Image

राप्रपाबाट अलग हुन सक्छुः कमल थापा

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राप्रपा पूर्व अध्यक्ष कमल थापाले आफू पार्टीबाट अलग हुन सक्ने बताएका छन् । उनले विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा विभाजन भने नगर्ने बताए । सामाजिक सञ्जालमार्फत उनले विगतमा राजसंस्थाको एजेण्डा बोक्दा आफूलाई ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा सदस्य निर्वाचन : आज उमेदवारको नामावली प्रकाशन, भोलि चिह्न प्रदान गरिने

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ । पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामा... थप हेर्नुहोस्