मुख्य समाचार

News-Image

काँग्रेसले १६ जिल्लाको अधिवेशनको मिति फेरि सार्यो (विज्ञप्तिसहित)

  • २०७८ फाल्गुन ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन पुन: सारिएको छ । आज (बिहीबार) नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै १६ जिल्लाको अधिवेशन पुन: सारिएको जानकारी दिएको हो । यसअघि पार्टीले १६ जिल्लाको अधिवेशनको फागुन १३ निर्णय गरेकोमा ... थप हेर्नुहोस्

News-Image

एमसीसीमा सत्ता गठनबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?

  • २०७८ फाल्गुन ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भनेर अझै अन्यौल छ । विशेषगरी सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर लागेपछि एमसीसी संसदमा टेबल हुन सकेको छैन भने प्रधानमन्त्री शेरबहादुर देउवा नि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला निर्णय ?

  • २०७८ फाल्गुन ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठक आज(बिहीबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । सत्ता गठबन्धनको बैठकअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । मन्त्रीपरिषद् बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ र बैठकमा... थप हेर्नुहोस्

News-Image

एमसीसीमा एक्लियो काँग्रेस, वामपन्थीहरू एक हुँदै, गठबन्धनको साथ छोडेर अर्ली इलेक्शनमा जाने तयारी

  • २०७८ फाल्गुन ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

लामो समयदेखि विवादमा फसेको एमसीसी संझौताले नेपालको राजनीतिक समीकरणमै उथल पुथल ल्याउने देखिएको छ । गत आइतबारको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहजीकरण गर्ने बताएका पुष्पकमल प्रचण्ड र माधव नेपाल एकाएक पछि हटेपछि बुधबार जसरी पनि टेबुल गर्न कम्मर... थप हेर्नुहोस्

News-Image

स्थानीय तह निर्वाचन : आजबाट दल दर्ता

  • २०७८ फाल्गुन ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तो... थप हेर्नुहोस्

News-Image

देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ फाल्गुन ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । आज बस्ने लागेको सत्तारुढ गठबन्धनको बैठकअघि दुई नेताबीच छ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनमा फेरि खटपट : एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित

  • २०७८ फाल्गुन ५, बिहीबार
  • |  पत्रपत्रिका

अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात ए... थप हेर्नुहोस्

News-Image

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

  • २०७८ फाल्गुन ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँमाथि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो । एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक श... थप हेर्नुहोस्

News-Image

एमसीसी फागुन ६ को संसद बैठकमा टेबुल हुन्छ : कानूनमन्त्री बडू

  • २०७८ फाल्गुन ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल हुने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा मन्त्री बडूले ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित

  • २०७८ फाल्गुन ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन ६ गते शुक्रबार १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन... थप हेर्नुहोस्