मुख्य समाचार

News-Image

एमसीसी सम्झौता : संसदमा पेश त भयो, पारित हुने कहिले ?

  • २०७८ फाल्गुन ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अन्ततः अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतासम्बन्धी प्रस्ताव आइतबार प्रतिनिधिसभामा पेश भएको छ । अर्थ मन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा एमसीसीसम्बन्धी विधेय... थप हेर्नुहोस्

News-Image

काँग्रेस र एमालेका दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  • २०७८ फाल्गुन ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आज (सोमबार) नेकपा एमालेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्याशी तथा कार्यपालिका सदस्य कामेश्वर... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीका १८ एसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

  • २०७८ फाल्गुन ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले १८ जना उपरीक्षक (एसपी)को सरुवा गरेको हो । आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार १८ जना एसपीको सरुवा भएको भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्... थप हेर्नुहोस्

News-Image

एमसीसीमा देउवाको दर्बिलो अडान

  • २०७८ फाल्गुन ९, सोमबार
  • |  पत्रपत्रिका

देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा... थप हेर्नुहोस्

News-Image

एमसीसी सम्झौता संसद्मा पेस गर्दा के भने सञ्चारमन्त्री कार्कीले ? (पूर्णपाठसहित)

  • २०७८ फाल्गुन ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’ टेबल भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कील... थप हेर्नुहोस्

News-Image

एमसीसी अनुमोदन गर्ने विषयमा अमेरिकाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

  • २०७८ फाल्गुन ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । शनिबार काठमाडौंस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । नेपालका लागि अमेरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ । ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित

  • २०७८ फाल्गुन ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन १२ गते बिहीबार बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरेका... थप हेर्नुहोस्

News-Image

एमसीसी संसदमा टेबल

  • २०७८ फाल्गुन ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभा बैठकमा टेबल भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी टेबल हुने (लाइभ)

  • २०७८ फाल्गुन ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । त्यस्तै प्रतिनिधिसभाको बैठकमा आज अमेरिकी सह... थप हेर्नुहोस्

News-Image

एमसीसी आजै टेबल हुन्छ : प्रवक्ता कार्की

  • २०७८ फाल्गुन ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । आज (आइतबार) बिहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएसँगै संसदमा एमसीसी आजै टेबल हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छ... थप हेर्नुहोस्