
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा आज प्रधानमन्... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । आज (बुधबार) एमसीसीविरुद्ध माओवादी केन्द्र एकीकृत समाजवादीका भ्रातृ संगठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । माओवादी संसदीय दलको बैठक सकिएपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए । ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ । आज (बुधबार)सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । आजको प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (बुधबार) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा अमेरिकी सहयोग परियो... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही फागुन ८ र ९ गतेका लागि बोलाइएको हो । यसअघि बैठक माघ २८ र २९ गते बस्ने तय भएको थियो । पटक ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । आज (मंगलबार) एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको राजीनामा माग ... थप हेर्नुहोस्
साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी हुन् । आज (मंगलबार) एक ट्विट गर्दै उनले यस्तो बताएकी हुन् । ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का पक्षमा आफ्ना धारणा राखिरहेका छन् । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको बैठकमा एमसीसी नेपालको पक्षमा रहेको र यसले ... थप हेर्नुहोस्
भोलिको लागि तय भएको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसले एमसीसी टेबल गराउने निर्णय गरेको छ । आज (मंगलबार) सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको हो... थप हेर्नुहोस्
