
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो । निर्वाचन आय... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशको सेवामा नलाग्नेलाई पार्टीमा ठाउँ नरहेको बताएका छन्। एकीकृत समाजवादी पार्टी जनता र देशको सेवा गर्ने पार्टी भएकाले सेवा नगर्ने व्यक्ति पार्टीमा अट्न नसक्ने उनले बताए। ... थप हेर्नुहोस्
प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची तय गर्न बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएकाले कार्यव्... थप हेर्नुहोस्
ओमिक्रोन भेरियन्टले विश्वभर कोरोना संक्रमणदरमा उच्च वृद्धि भएको छ । विश्वभर एकै दिन ११ लाख ७८ हजार कोरोना संक्रमित थपिएका छन् । फ्रान्समा २ लाख १९ हजार, बेलायतमा १ लाख ६२ हजार ५००, अमेरिकामा १ लाख ६१ हजार ३०० र इटलीमा १ लाख ४१ हजार २०० जनामा संक्रमण... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको काठमाडौंमा पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा लागत एक करोड रुपियाँको हाराहारीमा रहने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएको छ। महाधिवेशनमा सहभागी भएका १७ सय ४२ प्रतिनिधिहरुले बिहान र बेलुकाको खान... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत आज बन्दसत्र स्थगित भएको छ । बन्दसत्र स्थगित भएसँगै आजका लागि तय भएको निर्वाचन कार्यतालिका स्थगित भएको छ । भोलि फेरि १ बजेबाट निर्वाचन प्रक्रिया पुनः सुरु हुने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनयन गरेका छन् । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ । देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र न... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रम अनुसार आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यताल... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान पारित भएको छ। विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएसँगै विधान पारित भएको हो। सुझावहरू समेटेर विधान परिमार्ज... थप हेर्नुहोस्
पार्टीको आठौं महाधिवेशन भइरहेको स्थल काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा अहिले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। बैठक आज बिहान ८:३० बजेदेखि बसिरहेको हो। आज नयाँ नेतृत्व चयनका लागि माओवादी केन्द्र गम्भीर छलफलमा जुटेको ह... थप हेर्नुहोस्
