मुख्य समाचार

News-Image

यस्तो छ कांग्रेस केन्द्रीय सदस्यहरूको वरीयता

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरुको वरीयता तय भएको छ। नयाँ सूचीमा चौधौं महाधिवेशनबाट निर्वाचित १३४ जना र स्वतः केन्द्रीय सदस्य हुने शेखर कोइरालको नाम छ। पहिलो नम्बरमा सभापति शेरबहादुर देउवा छन्। दोस्रो र तेस्रो नम्बरमा उपसभापतिद्वय पूर... थप हेर्नुहोस्

News-Image

प्रचण्डको प्रतिवेदनमा लेखनाथले राखे फरक मत (पूर्णपाठ सहित)

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा माओवादी नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छ्न् । आज (बिहीबार) समूहगत छलफल गर्ने क्रममा न्यौपानेले फरक मत राखेका हुन् । नेता न्यौ... थप हेर्नुहोस्

News-Image

प्रचण्डको प्रतिवेदनमाथि कसले के भने ?

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता द... थप हेर्नुहोस्

News-Image

नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्शामा राखेपछि भीम रावलले गरे यस्तो ट्विट

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका निवर्तमान उपाध्याक्ष डा. भीम रावलले भारतले महाकाली नदीको नाम फेरेर नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो? भन्दै प्रश्न गरेका छन् । आज (बिहीबार) एक ... थप हेर्नुहोस्

News-Image

किन पुगे पूर्वराजा ज्ञानेन्द्र गोकर्णेश्वर ?

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराजा ज्ञानेन्द्र शाह गोकर्णेश्वर पुगेका छन् । आज (बिहीबार) पूर्वराजा ज्ञानेन्द्र गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया पुगेका हुन् । उनी पितृको श्राद्ध गर्नको लागि आज विहान गोकर्णेश्वर पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले गोकर्णेश्वरको उत्... थप हेर्नुहोस्

News-Image

प्रचण्डको प्रतिवेदनमाथि बाँकी समूहले सुझाव प्रस्तुत गर्ने क्रम सुरु

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् । काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीले दिए तमू ल्होसारको शुभकामना

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले तमु (गुरुङ) समुदायले मनाउँदै आएको तमू ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् । राष्ट्रपतिले स्वदेश तथा... थप हेर्नुहोस्

News-Image

मधेसमा सीके राउतको आतंक, राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

किसानको मुद्दा बोकेर आन्दोलनरत जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ । पार्टी अध्यक्ष डा सीके राउतले बुधवार अबेर राति विज्ञप्ती जारी गरेर पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द ... थप हेर्नुहोस्

News-Image

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदनमाथि आज बाँकी समूहले सुझाव दिँदै

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् । काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा भइरहेको बन्द सत्रमा हिजो ११ वटा समूहका संयोजकले प्रतिवेदनम... थप हेर्नुहोस्

News-Image

उपेन्द्र यादवलाई प्रश्न– एमसीसीबारे तपाईको धारणा के हो ?

  • २०७८ पुष १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्ने बताएका छन्। परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले समय आएपछि पार्टीले निर्णय लिने बताए। एमसीसीबारे त... थप हेर्नुहोस्