मुख्य समाचार

News-Image

राष्ट्रियसभाको निर्वाचन प्रक्रिया आजदेखि सुरु

  • २०७८ पुष १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको छ। राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन,... थप हेर्नुहोस्

News-Image

देउवाले विदेशमा विद्यार्थी सप्लाई गर्नेहरुलाई साथ दिएः ओली

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौं बूँदे सम्झौंता गरेर विदेशमा विद्यार्थीहरुलाई सप्लाई गरेर कारोबार चलाउनेहरुलाई साथ दिएको टिप्पणी गरे... थप हेर्नुहोस्

News-Image

कति छ माओवादी केन्द्रको सम्पत्ति ?

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ। आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ। लेखा आयोगको प्रतिवेदन अनुसार ... थप हेर्नुहोस्

News-Image

ललिता निवास जग्गा प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राजधानीको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको... थप हेर्नुहोस्

News-Image

सर्वसम्मत नेतृत्व चयन गर्ने माओवादीको तयारी

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महाराले सर्वसम्मत रूपमा भोलि महाधिवेशन सकिने दाबी गरेका छन्। ६ दिनदेखि जारी महाधिवेशनले शनिबार नै नेतृत्व चयन गर्ने उनले दाबी गरेका हुन्। 'अध्यक्ष प्रचण्डको प्रतिवेदनको मूल स्पिरिट ठीक छ भन्ने आयो, सुझा... थप हेर्नुहोस्

News-Image

प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, शनिबार नेतृत्व चयन

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माओवादी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । चार दिन लामो छलफलमा २५ वटा समूहले प्रतिवेदनउपर सुझाव दिएका थिए । प्राप्त सुझावमा जवाफ दिने क्रममा प्रचण्डले सबैको भावना समेटेर दस्तावे... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले पुस १४ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्ज... थप हेर्नुहोस्

News-Image

यी चार नेता गर्दैछन् ललितपुर एमाले अध्यक्षका लागि दौडधुप

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर एमाले अध्यक्ष पदका लागि चार जना नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लाग... थप हेर्नुहोस्

News-Image

मन्त्री आलेले पर्यटन बोर्डका सिईओ रेग्मीलाई साँढेको संज्ञा दिएपछि…

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डका निलम्बित सिईओ धनन्जय रेग्मीलाई साँढेको संज्ञा दिएका छन् । आज (शुक्रबार) पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा बोर्डमा आयोजित कार्यक्रममा उनले रेग्मीलाई साँढेको संज्ञा दिएका हुन... थप हेर्नुहोस्

News-Image

मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नभ्याइने’

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज (शुक्रबार) रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिए पनि मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै सर... थप हेर्नुहोस्