नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लागिपरेको बताएका छन् । नेकपा तनहुँले आज दमौलीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएसँगै कस्ले धम्की दियो भन्ने अनेकन अड्कलबाजी भएका छन् । सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जीव... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सोमवार शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन पेश गरेका हुन् । संविधानको... थप हेर्नुहोस्
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, कारागार व्यवस्थापन विभागका निर्देश र प्रमुख अध्यागन अधिकृत परिवर्तन गरेको छ । आइतवार मन्त्रिस्तरीय निर्णय गर्दै कपिलवस्तु, रौतहट, सोलुखुम्बुका प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ परिवर्तन गरेको हो । ... थप हेर्नुहोस्
स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् । नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारत जान लागेको जानकारी दिए । ‘भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जाँदैछु’ वरिष्ठ नेता पौडेलले भने । आफूल... थप हेर्नुहोस्
कांग्रेसभित्रको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले पहल थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आइतवार बिहान उनले छलफल गरेका छन् । ‘संवाद र वार्तालाई जारी राख्ने कुरा भएको छ। सहमतिका ला... थप हेर्नुहोस्
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपाले सभामुखको उम्मेदवार निश्चित नगरेसम्म आफूले राजीनामा नदिने अडान दोहोर्याएकी छिन् । पार्टी सचिवालयको तर्फबाट लेखिएको पत्रप्रति पनि उनले आपत्ति जनाएकी छिन् । नेकपाका दुई अध्यक्षले उपसभामुख तुम्बाहाङ्फेलाई भेट्न... थप हेर्नुहोस्
संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरुकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ । नयाँ सभामुख शिवमाया तुम्बाहाङ्फेले पहिले राजीनामा दिनुप... थप हेर्नुहोस्
चिसो, शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित भए पनि यो वर्ष कुनै मानवीय क्षति नभएको सरकारले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले सरकारको आवश्यक सावधानी र समन्वयका कारण मानवीय क्षति बेहोर्नु नपरेको जानकारी गराउँदै चिसोको मौसम बाँकी नै रहेको हुँदा वि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले बुझाएको ज्ञापनपत्र आज बुझ्दै उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । 'सुशासनलाई अगाडि... थप हेर्नुहोस्