निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गरे । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आज यहाँ आयोजित... थप हेर्नुहोस्
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बङ्गलादेश प्रस्थान गरेका छन्। बङ्गलादेश सेना प्रमुख अजिज अमेदको औपचारिक निमन्त्रणामा थापासहित ७ सदस्यीय भ्रमण टोली त्यसतर्फ प्रस्थान गरेको हो। प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार ग... थप हेर्नुहोस्
प्रदेश ३ स्थायी राजधानी मकवानपुरको हेटौंडा कायम भएको छ । आज बिहान बसेको प्रदेश नं ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ ... थप हेर्नुहोस्
सत्तारुढ नेकपाको सचिवालय बैठकले उपसभामुख शिबमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन भने पनि उनले भने राजीनामा नदिने स्पष्ट पारेकी छन् । उनले भनिन्,‘मैले व्यवस्थापिकालाई शून्यतामा छोडेर राजीनामा दिन मिल्दैन । उपसभामुखलाई पार्टीले निर्देशन दिन पनि मिल्दैन । ... थप हेर्नुहोस्
प्रदेश नम्बर ३ प्रदेश सभाबाट आइतवार औपचारिकरुपमा प्रदेशको नाम र राजधानी तोकिने भएको छ । प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्न आइतवार बिहान ९ बजेदेखि मतदान हुँदैछ । प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेश ३ ले नाम र स्थायी राजधानी पाउन... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्यौलमा परेको छ । कार्यतालिकाअनुसार सभामुखको निर्वाच्न प्रक्रिया शुरु गर्न प्रतिनिधिसभाको बैठक (आज) आइतवार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुङ्गो लगा... थप हेर्नुहोस्
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी छिन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुख तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो । सचिवालय बैठकपछि प्रवक्ता नारा... थप हेर्नुहोस्
पूर्व राजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षा तथा समग्र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन् । २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सदा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे । उनले भने, 'म चार वर्षसम्म चुप ल... थप हेर्नुहोस्