मुख्य समाचार

News-Image

राप्रपा अध्यक्ष लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) विहान लिङ्देन महामन्त्री धवलशमशेर रााणालाई साथमा लिएर मिश्र निवास पुगेका थिए । भेटवार्तामा पार्ट... थप हेर्नुहोस्

News-Image

पर्यटन बोर्डका सिईओको शक्ति न्यायाधीशको कछाडमा अड्किएको रहेछ : किशोर नेपाल

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ पत्रकार किशोर नेपालले नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीले एयरपाेर्ट भन्सारका कर्मचारीमाथि आफ्नो शक्ति देखाएको आरोप लगाएका छन् । बिहीबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार नेपालले रेग्मीको शक्ति सर्वोच्च अदालतकाे न्यायाधीश... थप हेर्नुहोस्

News-Image

कुन-कुन पदमा माग्यो लुम्बिनी प्रदेश सरकारले कर्मचारी ? (सूचनासहित)

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सरकारले कर्मचारी माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै लुम्बिनी प्रदेशले चार सयभन्दा बढी करार सेवामा कर्मर्चारी माग गरेको हो । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४३६ जना कर्मचा... थप हेर्नुहोस्

News-Image

महाधिवेशनका लागि काठमाडौं आएका माओवादी नेता एमाले प्रवेश

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौं आएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्। विहीबार साँझ जिल्ला इन्चार्ज कुमार मोक्तानसहित माओवादीका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन्। माओवादीबा... थप हेर्नुहोस्

News-Image

माओवादी महाधिवेशन: प्रचण्डले आज जवाफ दिएपछि नेतृत्व छनोटको प्रक्रिया सुरु हुने

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सक्ने भनिए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई दिनको समय लागेको तथा नेतृत्व चयन प्रक्रिया अझै बाँकी रहेकाले महाविधेशनको का... थप हेर्नुहोस्

News-Image

ओमिक्रोनले संक्रमणदर दोब्बर, विश्वभर एकैदिन थपिए १८ लाख बढी संक्रमित

  • २०७८ पुष १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्। ओमिक्रोनको प्रभावले संक्रमणदर दोब्बर वृद्धि भैरहेको छ । अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले गरे गोविन्द केसीका माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवालाई डा गोविन्द केसीले भेटेका छन्। आज डा केसीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा देउवालाई भेटेका हुन्। भेटमा शिक्षा र स्वास्थ्य, बिपी प्रतिष्ठान, चोलेन्द्र प्रकरण र निर्मला कुर्मी न्यायको लागि आन्दोलनरत अधिकारकर्मीको म... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ। समूहगत छलफलको निष्कर्ष २५ वटै समूहले रिर्पोटिङ सकाएपछि लगत्तै प्रज्ञाभवनमै बैठक बसेको थियो । बैठकमा समूहगत छलफलमा आएका सुझाव, पुरक प्रस्ताव र अध्क्ष पुपष्कमल दाहाल प्रचण्डले दिने जवाफबारे छलफल ... थप हेर्नुहोस्

News-Image

एमाले प्रवेशबारे रेशम चौधरीले दिए यस्तो प्रतिक्रिया

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीले शुक्रबार दल दर्ताका लागि निवेदन दिने भएका छन् । यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा ... थप हेर्नुहोस्

News-Image

एमाले पाटीपौवामा परिणत भइसक्योः माधव नेपाल

  • २०७८ पुष १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी गरेका छन् । एक पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब मुलुकको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने बताए । उनले एकीकृत स... थप हेर्नुहोस्